चीनमा सडक दुर्घटनामा ११ जनाको मृत्य

SHARE:

हेफेल । चीनको पूर्वी प्रान्त आनहुईमा दुई भिन्नाभिन्नै सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् । घटनामा नौ जना अन्य व्यक्ति घाइते भएका छन् ।

आन्हुईको युएक्सी उहान द्रुतमार्गमा आइतबार विहानै भएको गाडी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् भने लुजिहाङ जिल्लाको हेफेईमा बिहान करिब ८:११ बजे एक मिनिबस र कार आपसमा जुध्दा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको छ । सडकमा हल्का हिउ परेको र बर्षाका कारण गाडीहरू चिप्लिएर दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!