‘ब्रेक्जिटबारे संसदमा मतदानको मिति सर्ने’

SHARE:

लन्डन, बेलायत । यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बिषयमा यस साता संसदमा हुने भनिएको मतदान केही पर सर्नसक्ने बेलायतकी प्रधानमन्त्री टरिजा मेले आइतबार बताएकी छन् । मतदानको दिन केही पर सर्ने सम्भावना भएपनि आगामी मार्च १२ सम्ममा संसदमा मतदान गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले जनाएकी छन् ।

प्रधानमन्त्री मेले इजिप्टमा हुने युरोपेली तथा अरब मुलुकका नेताहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा भनिन् , “हामीले ब्रेक्जिट सम्झौताका बिषयमा हुने अर्थपूर्ण मतदानलाई यस साता गर्ने छैनौँ । तर यो आगामी मार्च १२ सम्ममा सम्पन्न हुनेछ ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!