A high five for great food hygiene in Aldershot and Farnborough

Rushmoor Borough Council is celebrating food businesses in Aldershot and Farnborough that were rated a magnificent ’5’ at the time of their last food hygiene inspection. The council inspected and rated 340 food businesses in 2025, with 66% (221) scoring a “5 – Very Good”, and 23% (77) scoring a “4 – Good”. Every food business in Rushmoor is […]
बर्दघाट नगरपालिकाद्वारा मगर एकता दिवसमा बिदा घोषणा

नवलपरासी १८ फेब्रुअरी २०२६ । बर्दघाट नगरपालिकाले मगर एकता दिवसको अवसरमा बिदा घोषणा गरेको छ । नेपाल मगर संघ बर्दघाट नगर अध्यक्ष भरत काम्मुले यस वर्ष पनि मगर एकता दिवसलाई भव्य र सांस्कृतिक रूपमा मनाउने जानकारी दिएका छन् । यस दिनको महत्त्वलाई जोड दिँदै विभिन्न सांस्कृतिक र सामाजिक कार्यक्रमहरूको आयोजना गरिने जानकारी पनि उनले दिएका […]
एनआरएनए यूकेद्वारा चन्दा संकलनपछि नेपाली विद्यार्थीको पार्थिव शरीर स्वदेश पठाइयो

लन्डन १८ फेब्रुअरी २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतमा निधन भएका नेपाली विद्यार्थी विवेकानन्द मण्डलको पार्थिव शरीर नेपाल पठाइएको जनाएको छ । सन्डरल्याण्ड रोयल अस्पतालमा उपचारका क्रममा २ फेब्रुअरी २०२६ मा उनको निधन भएको थियो । उनी १ फेब्रुअरी २०२६ मा अस्पताल भर्ना भएका थिए । उनले १४ फेब्रुअरीमा नेपाल फर्किने योजना बनाएका […]
शिव मन्दिर अल्डरसटमा महाशिवरात्रिपर्व सभ्य र भव्य रुपमा सम्पन्न

हरी भट्टाराई- बेलायत शिव मन्दिर अल्डरसटमा आइतवार फेब्रुअरी १५ को दिनमा महाशिवरात्रिपर्व सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । सदाझैँ यसवर्षपनि शिव मन्दिरमा पूजा-आराधना र भजनकीर्तनको साथमा चारवटै प्रहरको शिवपूजा र आराधनाको साथमा १५ तारिख बिहान ७ बजे देखि भोलिपल्ट ७ बजे सम्म चौबीसै घण्टा मन्दिरमा पूजा आराधना भजन भएको थियो। यस वर्ष २००० […]
शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर अल्डरसट बेलायतमा भव्य रुपमा मनाइयो महाशिवरात्री २०२६

लन्डन १७ फेब्रुअरी २०२६ । शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर अल्डरसट बेलायतमा महाशिवरात्री २०२६ भव्य रुपमा मनाइएको छ । १५ फेब्रुअरीमा अध्यक्ष हरि भट्टराईको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी शिव मन्दिरमा महाशिवरात्री मनाइएको हो । अध्यक्ष हरि भट्टराईले महाशिवरात्रि २०२६ को भव्य तथा सफल आयोजनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति धन्यवाद तथा […]
आइसिसी टी-२० विश्वकप : ऐरीको अर्धशतकमा स्कटल्याण्डविरुद्ध नेपालको जित

काठमाडौँ १८ फेब्रुअरी २०२६ । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा मंगलबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई सात विकेटले पराजित गरेको हो । नेपालले विश्वकपमा १२ वर्षपछि जित हासिल गरेको हो । यसअघि सन् २०१४ मा बङलादेशमा भएको विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित […]
पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’ सुरु हुँदै, १४ टिमले भाग लिने

लन्डन, १७ फेब्रुअरी २०२६ — ए स्टार फाइनान्सियल सलुशन्स युके तथा ए स्टार मोर्गेजेज युकेसंगको सहकार्यमा नेपाल बास्केटबल यूकेले आयोजना गर्न लागेको ‘ए स्टार नेपाल बास्केटबल लिग २०२६’ आगामी १५ मार्चदेखि सुरु हुने भएको छ। आयोजकका अनुसार लिगको फाइनल खेल ४ जुलाई २०२६ मा सम्पन्न हुनेछ। यस वर्षको प्रतियोगिता विशेष रूपमा समावेशी र व्यापक बनाइएको […]
बेलायतस्थित नेपाली दूतावासमा २६३ औं नेपाली सेना दिवस मनाइयो

लन्डन १७ फेब्रुअरी २०२६ । बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावासमा २६३ औं नेपाली सेना दिवस मनाइएको छ । ब्रिटिश सेनाका चिफ अफ स्टाफ, फिल्ड आर्मी मेजर जनरल कार्ल बोसवेल सीबीइको प्रमुख आतिथ्यतामा सोमबार नेपाली सेना दिवस मनाइएको हो । कार्यक्रम बेलायती सेनाका मेजर जनरल बोसवेल र कार्यवाहक राजदूत दुवाडीले संयुक्त रूपमा दीप प्रज्वलन गरि उद्घाटन […]
किरात राई यायोक्खा बेलायत अल्डरसट शाखाद्वारा गायक पदम राईलाई विशेष सम्मान र बिदाइ

अल्डरसट, बेलायत १७ फेब्रुअरी २०२६ । किरात राई यायोक्खा बेलायतको प्रारम्भिक कार्यसमिति, अल्डरसट शाखाले चर्चित गायक पदम राईलाई विशेष सम्मान तथा बिदाइ गरेको छ । अल्डरसटस्थित डि लाउन्ज रेस्टुरेन्टमा आइतबार १५ फेब्रुअरी २०२६ मा एक कार्यक्रमबीच गायक राईलाई सम्मान तथा बिदाइ गरिएको हो । साँझ ७:३० बजेबाट सुरु भएको कार्यक्रम राति ११:५९ बजेसम्म सञ्चालन भएको […]
बेलायतको केन्टमा फेब्रुअरी २२ मा फाइनान्सियल अवेयरनेस सेमिनार हुने

लन्डन १६ फेब्रुअरी २०२६ । सगरमाथा गोर्खा नेप्लिज कम्युनिटी आशफोर्ड केन्टको आयोजनामा बेलायतमा यही २२ फेब्रुअरी आइतबार फाइनान्सियल अवेयरनेस सेमिनार हुने भएको छ । सेन्ट फ्रान्सिस चर्च (बिहीबारे)मा दिउँसो १:४५ बाट मोर्गेज, सम्पत्ति व्यवस्थापन, संरक्षण तथा करसम्बन्धी जानकारीमूलक कार्यक्रम सुरु हुनेछ । कार्यक्रममा ए-स्टार मोर्गेजेजका मोर्गेज तथा प्रोटेक्शन एडभाइजर रमेश सराङकोटीले इंगल्याण्डमा अहिले मोर्गेज बजारको […]
जितगढी किल्ला र उजिर सिंह थापा मगरको वीरता

सेनापति उजिर सिंह थापा मगर नेपालका साहसी, दूरदर्शी र कुशल सैन्य कमाण्डरका रूपमा परिचित छन्। उनी विशेषगरी सन् १८१४–१८१६ मा भएको Anglo-Nepalese War (अङ्ग्रेज–नेपाल युद्ध) का क्रममा चर्चित बने । सीमित स्रोत–साधन हुँदाहुँदै पनि उनले पाल्पा क्षेत्रमा नेपाली सेनालाई प्रभावकारी रूपमा नेतृत्व गरे । उनको साहस, रणनीतिक क्षमता र राष्ट्रप्रतिको समर्पणले उनलाई नेपालको सैनिक इतिहासमा […]
लाफा दाइको २८ वर्षे आर्ट यात्राः आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल

खोटाङ, ४ फागुनः रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका भोजबहादुर थापामगर ‘लाफा दाइ’ले आर्ट (चित्रकला) व्यवसाय सुरु गर्नुभएको २८ वर्ष पूरा भयो । कलाकार भोजबहादुर आफ्नो नामले भन्दा कामले परिचित हुनुभएको छ । उहाँको आर्ट फर्मको नाम हो ‘लाफा आर्ट’ । उहाँ आफ्नो वास्तविक नाम (भोजबहादुर)ले भन्दा पनि लाफा दाइ भनेर चिनिने गर्नुभएको छ । लाफा भनेको मगर […]