बेलायतमा एक नेपालीको घरमा यसरी फुले यति थरीथरीका फूल [हेरौं २७ तस्बिर]

लन्डन । घरमा गमलामा फूल तथा सुगन्धित बिरुवा रोप्दा घरको वातावरण सुन्दर, हरियालीयुक्त र आनन्ददायी हुन्छ । घर सुन्दर देखिन्छ — रंगीचंगी फूलले घर, बालकनी, छत वा आँगनलाई आकर्षक बनाउँछ। मन खुसी र शान्त हुन्छ । फूल हेर्दा प्रकृतिसँग नजिक भएको अनुभूति हुन्छ र दैनिक तनाव कम गर्न सहयोग गर्न सक्छ। फूलका कारण घरमा हरियाली […]

एनआरएनए एसिया प्रशान्त सम्मेलनले नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने परराष्ट्रमन्त्री खनालको विश्वास

ग्वाङजाउ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ ले एसिया प्रशान्त क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीच आपसी एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास परराष्ट्रमन्त्री शिशिर खनालले व्यक्त गरेका छन् । चीनको ग्वाङजाउमा शनिबारदेखि सुरु भएको सम्मेलनको सफल आयोजनाका लागि शुभकामना सन्देश दिँदै […]

वंशजकै नागरिकता निरन्तरताको माग : कार्यान्वयनको लागि राजनीतिक प्रतिबद्धता

ग्वाङ्झाउ — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा रहेका नेपाली तथा नेपाली मूलका नागरिकका लागि वंशजकै नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने मागलाई पुनः जोडदार रूपमा उठाएको छ। चीनको ग्वाङ्झाउमा जारी ११औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण–२०२६’ मा उद्घाटन सत्रदेखि नागरिकतासम्बन्धी विशेष छलफलसम्म एनआरएनएका पूर्वअध्यक्ष, पदाधिकारी, अभियन्ता तथा राजनीतिक दलका सांसदहरूले नागरिकताको विषयलाई प्रमुखताका साथ उठाउनुभएको छ। […]

फोक्सटन नेपाली कम्युनिटीद्वारा स्वर्गीय “निम्सदाइ” को शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

नारायण गर्बुजा – बेलायत फोक्सटन नेपाली कम्युनिटी (एफएनसी) ले स्वर्गीय निर्मल पुर्जा “निम्सदाइ” एमबीईको स्मृतिको सम्मानमा आज शनिवार, अगस्ट १५, २०२६ का दिन बेलायतको फकस्टोनस्थित एफएनसी सेन्टरमा शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। भूतपूर्व गोर्खा सैनिक तथा विश्वविख्यात पर्वतारोहण क्षेत्रका हस्ती निर्मल पुर्जाको यही जुलाई २५, १९८३ देखि जुलाई ३०, २०२६ सम्मको जीवनयात्रालाई स्मरण […]

प्रवासी नेपालीलाई अर्थमन्त्री डा स्वर्णिम वाग्लेको आग्रह – ‘अब नेपाल आएर ढुक्कसँग लगानी गर्नुहोस्’

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्नका लागि आह्वान गरेका छन् । चीनको ग्वाङ्झाउ सहरमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले ढुक्क भएर लगानी गर्नका लागि अनुरोध गरेका छन् । “सरकारले लगानीको माहोल बनाइरहेको छ […]

६ जीआरको एडमिन समुहको बैठक सम्पन्न

अमृत गुरुङ – बेलायत। शुक्रवार, अगस्ट १४ २०२६ का दिन बेलायतको अल्डरसटस्थित गोर्खा किचनमा ६ जीआरको एडमिन समुहको बैठक सम्पन्न भएको छ।आगामी शनिवार, सेप्टेम्बर १९ २०२६ का दिन आयोजना हुने वार्षिक भेटघाटको सम्पूर्ण तयारी र व्यवस्थापनका बारेमा छलफल गरी निम्न निर्णयहरू गरिएको छ । उक्त वार्षिक भेटघाट Samuel Cody Specialist Sports College, Ballantyne Road, Farnborough, […]

नुवाकोटमा रोकिराखेको बस आफैँ गुड्दा दुई गाडी सडकबाट तल खसे, दुई तीर्थयात्रीको मृत्यु

नुवाकोट । नुवाकोटको टोखा–छहरे सडकखण्डमा शनिबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घाइते भएका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ । नुवाकोटको दुप्चेश्वर महादेव दर्शनको लागि आएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका–७ स्थित थानाभञ्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका–८ का ५४ वर्षीया कृष्णमाया प्रजापती (डङ्गोल) र रामेछापको खाँडादेवी गाउँपालिका–२ का ६५ वर्षीया […]

वरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ यूकेको कडा आपत्ति

समाचार प्रकाशनकै विषयलाई लिएर पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको महासंघको ठहर लन्डन । नेपाल पत्रकार महासंघ यूकेले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले उहाँकै ललितपुरस्थित निवासबाट पक्राउ गरेको घटनाप्रति कडा आपत्ति जनाउँदै तत्काल र बिनासर्त रिहाइको माग गरेको छ। नेपाल पत्रकार महासंघ यूकेले जारी गरेको प्रेस विज्ञप्तिमा श्रेष्ठलाई […]

वोकिङ नेपाली समाज सेवा यूकेले आउँदो सेप्टेम्बर ५ मा तीज विशेष कार्यक्रम आयोजना गर्ने

वोकिङ । बेलायतको वोकिङमा नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीजको अवसरमा ‘हरितालिका तीज विशेष कार्यक्रम २०२६’ आयोजना हुने भएको छ। वोकिङ नेपाली समाज सेवा यूकेले आउँदो सेप्टेम्बर ५ शनिबार वोकिङवासी नेपाली दिदीबहिनीहरूलाई लक्षित गरी All Saints Church, Woodham, वोकिङमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हो । कार्यक्रम साँझ ५ बजेदेखि राति ११ बजेसम्म सञ्चालन […]

चीनमा सुरु भयो ११औँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’

बेइजिङ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ शनिबार चीनको ग्वाझाओमा औपचारिक रूपमा सुरु भएको छ। “हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ” भन्ने मूल ध्येयका साथ सम्मेलन आयोजना गरिएको हो । ग्वाझाओस्थित क्राउन प्लाजा ग्वाझाओ सिटी सेन्टर होटलमा सुरु भएको सम्मेलनको उद्घाटन समारोह एसिया प्यासिफिक क्षेत्रीय संयोजक दीपक कँडेलको अध्यक्षतामा भएको […]

नुवाकोटको शिवपुरीमा बस र ईभी माइक्रो एकै ठाउँबाट खसे, कम्तीमा ५ जना घाइते

नुवाकोट । जिल्लाको शिवपुरी गाउँपालिका–७ ठानाभन्ज्याङमा बस र ईभी माइक्रो एकै ठाउँबाट खस्दा कम्तीमा ५ जना घाइते भएका छन् । काठमाडौंबाट नुवाकोट दुप्चेश्वरका लागि छुटेको बागमती प्रदेश-०८, ००१ ख ००५२ को बस र बागु्मती प्रदेश-०३, ००१ ज ११७६ इभी माइक्रो टोखा–छहरे सडकखण्डअन्तर्गत ठानाभन्ज्याङमा शनिबार बिहान करिब ८ बजे सडकबाट करिब ५० मिटर तल खसेको गुर्जे […]

मगर संघ यूकेद्वारा निर्मल पुर्जा ‘निम्सदाइ’को स्मृतिमा शोकसभा सम्पन्न

लन्डन । मगर संघ यूकेले विश्वकीर्तिमानी हिमाल आरोही स्वर्गीय निर्मल पुर्जा ‘निम्सदाइ’को स्मृतिमा शोकसभा सम्पन्न गरेको छ। शोकसभा शुक्रबार १४ अगस्ट २०२६ का दिन बेलायतको फार्नबोरोस्थित मगर भवनमा सम्पन्न भएको हो। शोकसभामा स्वर्गीय निम्सदाइका साइँला दाजु कमलबहादुर पुर्जा मगर, मगर संघ युकेका अध्यक्ष लालबहादुर पुन (लालु), कार्यसमितिका पदाधिकारी, संस्थापक तथा पूर्वअध्यक्षहरू, ट्रस्टीहरू, सल्लाहकारहरूलगायत उपस्थित सम्पूर्णले […]

error: Content is protected !!