‘जुनकिरी’ प्रदर्शनमा सहभागी हुन चलचित्र निर्देशक दीप गुरुङ, नायिकाद्वय रजनी गुरुङ र लक्ष्मी गुरुङ बेलायत आए

लन्डन । बेलायतमा हुने चलचित्र ‘जुनकिरी’ प्रदर्शनमा सहभागी हुन नेपालबाट चलचित्र निर्देशक दीप गुरुङ, नायिकाद्वय रजनी गुरुङ र लक्ष्मी गुरुङ लन्डन आएका छन् । कलाकार बिहीबार लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएका हुन् । उनीहरूको स्वागतका लागि तमु धीं यूकेका सचिव विमल गुरूङलगायत एयरपोर्ट पुगेका थिए । नेपाली गुरुङ समुदायको ऐतिहासिक एवं मौलिक घाँटू परम्परा र संस्कृतिमा […]
नुवाकोट शिवपुरीमा मोटरसाइकल ठोक्किँदा पञ्चकन्या-४ का वडाध्यक्ष तामाङसहित ३ जना घाइते

घलेभन्ज्याङ । नुवाकोटको शिवपुरी गाउँपालिका-५ मा दुई वटा मोटरसाइकल ठोक्किँदा पञ्चकन्या-४ का वडाध्यक्ष सञ्च तामाङसहित ३ जना घाइते भएका छन् । काठमाडौं जाँदै गरेको वडाध्यक्ष सवार बागमती प्रदेश ०२-००१ ब ५२८३ सरकारी नम्बर प्लेटको मोटरसाइकल र नेपानेबाट शेरबगरतर्फ गइरहेको प्रदेश ३-०२-००१ प १५६५ निजी मोटरसाइकल बिहान सवा ११ बजेतिर शेराबगर नजिक ठोक्किएको हो । दुर्घटनामा […]
फोनिजका पूर्वअध्यक्ष डण्ड गुरुङलाई ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान’

काठमाडौं । एभरेष्ट टाइम्सका सम्पादक पूर्वअध्यक्ष डण्ड गुरुङलाई फोनिज राष्ट्रिय पत्रकारिता सम्मान प्रदान गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७औं स्थापना दिवस तथा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको अवसरमा फोनिज पूर्वअध्यक्षसमेत रहेका गुरुङलाई ३१ हजार रुपैयाँ नगदसहित सो सम्मान प्रदान गरिएको हो । गुरुङसहित सोही सम्मानबाट सञ्चारिका समूह नेपालका पूर्वअध्यक्ष बिमला […]
अभिनेत्री एन्सर्ज गुरुङद्वारा ‘दुर्गा गुरुङ साङ्गीतिक साँझ’का लागि ५१ हजार सहयोग

लन्डन । आगामी भदौ १२ मा हुने दुर्गा गुरुङ साङ्गीतिक साँझ-२०८३’का लागि अमेरिका निवासी अभिनेत्री एन्सर्ज गुरुङले ५१ हजार रुपैयाँ सहयोग गरेकी छन् । रोधीं डिजिटलको आयोजनामा हुने एकल साँझ व्यवस्थापनका लागि चलचित्र निर्मातासमेत रहेकी एन्सर्जले सहयोग रकम पठाएको बुधबार जानकारी दिइएको हो । आर्थिक सहयोग गरेकी नायिका गुरुङलाई आयोजकले धन्यवाद ज्ञापन गरेका छन् । […]
नेपाल प्रहरीले पक्राउ गर्यो पत्रकार किशोर श्रेष्ठलाई, महासंघको विरोध प्रदर्शन र धर्ना

काठमाडौँ । नेपाल प्रहरीले जनआस्था साप्ताहिका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले जनाएका छन् । श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो । अदालतबाट अनुमति लिएर पक्राउ गरिएको हो । यसैबीच पत्रकार श्रेष्ठको […]
हार्दिक बधाई तथा शुभकामना : युवराज पुन मगर र जमका फगामी मगर
हार्दिक बधाई तथा शुभकामना : डण्ड गुरुङ
हार्दिक श्रद्धाञ्जली : लाल बहादुर पुन मगर
बीसीसी गुम्बामा निर्मल पुर्जाको स्मृतिमा दीप प्रज्वलन तथा पूजापाठ

पूर्ण गुरुङ, लण्डन। विश्वप्रसिद्ध हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) को असामयिक निधनको शोकमा गत मङ्गलबार (११ अगस्ट) का दिन बेलायतको अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युके गुम्बामा दीप प्रज्वलन तथा विशेष पूजापाठ सम्पन्न भएको छ। गत जुलाई ३० तारिखका दिन पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा विश्वकीर्तिमानी हिमाल आरोही निम्स पुर्जासहित १० जनाको हिमपहिरोमा […]
एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङ दम्पतीले भेटे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई

काठमाडौं । एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङ दम्पतीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेका छन् । पुनम र उनका श्रीमान् पूर्व ब्रिटिस-गोर्खा सैनिक कमल गुरुङले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीलाई मंगलबार भेटेका हुन् । उनीहरूले भट्टराई र यमीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिए । स्वास्थ्यलाभको कामना र सद्भावका लागि पुनम गुरुङ दम्पतीप्रति भट्टराईले […]
Aldershot’s amazing day of play and games

Rachael Measey – RBC Farnborough – Playfest, Aldershot’s action-packed day of fun, hands-on play and games for all ages is back on Saturday 29 August. The popular event organised by Rushmoor Borough Council will be bringing lots of family fun to Aldershot town centre from 10am to 4pm, and best of all – all of the activities are free! Families can step into an incredible virtual […]
कविता – विकल्प कवि- एकेन्द्र गुरुङ (फेसबुक वालवाट)

कविता – बिकल्प कवि- एकेन्द्र गुरुङ (फेसबुक वालवाट)