गोरखाली समाज यूकेको अगस्ट २ मा वार्षिक भेटघाट, को को छन् कलाकार ?

लन्डन । गोरखाली समाज यूकेको आगामी अगस्ट २ मा वार्षिक भेटघाट कार्यक्रम हुने भएको छ । सांस्कृतिक कार्यक्रमसहित अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम हुन लागेको समाजकी अध्यक्ष टकमाया गुरुङले जानकारी दिएकी छन् । उनका अनुसार कार्यक्रममा चर्चित कलाकारहरु मञ्जु बिक, रेजिना परियार, रेस्मा तामाङले प्रस्तुति राख्नेछन् । यस्तै डिएमटी ब्यान्डका एमबी दिनेश गुरुङ र बाँसुरी वादक […]

बेलायतमा २५ जुलाईमा चर्चित लोक कलाकारको जमघटमा सांगीतिक साँझ हुँदै

लन्डन । बेलायतमा यही २५ जुलाईमा चर्चित लोक कलाकारको जमघटमा सांगीतिक साँझ हुँदैछ । अल्डरसटस्थित ठमेल दोहोरी एन्ड ढिडोघरमा ‘फोल्क बिट्स म्युजिकल नाइट’ आयोजना हुन लागेको हो । साँझ ७ बजेदेखि हुने कार्यक्रम नेपाली लोकसंगीत, संस्कृति र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। कार्यक्रममा गायिका सबिना बुढा मगर, सपना रोका, ललिता पुन, रूपी […]

युरोपमा खडेरीको खतरा बढ्दै, वैज्ञानिकहरू चिन्तित

लन्डन । मानव गतिविधिका कारण बढेको जलवायु परिवर्तनले युरोपमा खडेरीलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको नयाँ अध्ययनले देखाएको छ । अध्ययनअनुसार वर्षा कम हुनु मात्र खडेरीको प्रमुख कारण नभई बढ्दो तापक्रमका कारण माटो, नदी र तालबाट आद्र्रता तीव्र रूपमा घटेकाले सुक्खापन झन् चर्किएको हो । जुन महिनामा आएको ऐतिहासिक गर्मीको लहरपछि फ्रान्सदेखि रोमानियासम्मका धेरै देशले […]

काठमाडौंमा मनाइयो अरुण थापाको २७औं स्मृति दिवस, गायिका मीना गर्बुजा सम्मानित

काठमाडौं । लोककलाकार अरुण थापाको २७औं स्मृति दिवस काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल मगर विद्यार्थी संघले साउन ५ गते काठमाडौंस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा विशेष समारोह गरी अरुण थापालाई सम्झना गरेको हो । सोही अवसरमा नेपाली लोकगीतको क्षेत्रमा लामो समयसम्म निरन्तर साधनामा रही नेपालको पहिलो सालैजो भाकाको लोकगीत रेकर्ड गराउन सफल गायिका […]

बेलायतका दुई सहरमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘जुनकिरी’

लन्डन । नेपाली चलचित्र ‘जुनकिरी’ बेलायतका दुई सहरमा विशेष प्रदर्शन हुने भएको छ। चलचित्रलाई जुनकिरी टिमको आयोजनामा तथा गोरखा जिल्ला गुरुङ समाज यूकेको सह–आयोजनामा प्रदर्शन गर्न लागिएको हो । आयोजकका अनुसार चलचित्रको पहिलो प्रदर्शन २०२६ सेप्टेम्बर ५ (शनिबार) साँझ ६:०० बजे केट्रीकमा हुनेछ। त्यसपछि दोस्रो प्रदर्शन २०२६ अक्टोबर ४ (शनिबार) साँझ ६:०० बजे अल्डरसटस्थित एम्पायर […]

नेपालमा अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी । नेपाल सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो । यस्तै, […]

भारतमा निर्माणाधीन सुरुङ्गमा विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु

नयाँ दिल्ली । उत्तरपूर्वी भारतमा निर्माणाधीन सुरुङ्ग भित्र मिथेन ग्यास चुहावटका कारण भएको विस्फोटमा परी कम्तीमा २० जनाको मृत्यु भएको उल्लेख गर्दै अन्य पाँच जना टनेल भित्रै फसेको आशंका गरिएको प्रहरीले बुधबार जनाएको छ । प्रहरी अधिकारीहरूका अनुसार विस्फोट हुँदा २५ जना उक्त टनेल भित्र रहेका थिए । सुरुङ्ग भित्र फसेका २५ जना मध्ये २० […]

नेपाली ओपन कन्सर्टको लागि मन्त्र ब्याण्ड र निता थापा मगर बेलायत आइपुगे

बुधवार २२ जुलाई २०२६ – बेलायत। नेपाली ओपन कन्सर्टको लागि मन्त्र ब्याण्ड र निता थापा मगर आज बिहान बेलायत आइपुगेको मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) ले जानकारी दिएका छन्। कलाकार हरुलाई स्वागत गर्न मगर संघ युकेका अध्यक्ष लालु पुन, उपाध्यक्ष गुमानसिङ थापा मगर, महासचिब गोमान पुन मगर, सांस्कृतिक सहसचिब रुक आले मगर, […]

‘नेपाली ओपन कन्सर्ट-२०२६’का लागि बेलायत आइपुगे मन्त्र ब्यान्डको टोली र गायिका नीता थापा मगर

लन्डन । मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट-२०२६’का लागि मन्त्र ब्यान्डको टोली र कलाकार नीता थापा मगर बेलायत आइपुगेका छन् । संस्थाको निमन्त्रणामा हङकङबाट मन्त्र ब्यान्डका टोली र गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनकी विजेता गायिका नीता थापा मगर नेपालबाट बुधबार २२ जुलाई बिहान लन्डनको हिथ्रो एयरपोर्ट आइपुगेका हुन् । कलाकार टोलीलाई मगर […]

अरूण थापाको २७औँ स्मृति दिवस :जहाँ गुन्जिए कालजयी गीतहरू

काठमाडौं । नेपाली सुगम सङ्गीतका मूर्धन्य प्रतिभा अरूण थापामगरको मङ्गलबार २७औँ स्मृति दिवस । विविध तवरबाट उहाँको सम्झना गरियो । नेपाल मगर विद्यार्थी सङ्घ, बागलुङले ‘अरूण स्मृति साँझ’ आयोजना गर्यो । जहाँ अरुणका कालजयी गीतहरू गुन्जिए । कलाकारहरूले ‘करोडौँ मुटुहरूको एउटै ढुकढुकी नेपाल’बाट सुरु गरी ‘यो मनको के भर हुन्छ’मा पुगेर आफ्नो प्रस्तुति टुङ्ग्याए । […]

बेलायतमा २७ जुलाइमा मिडल्यान्ड नेपाली मेला हुँदै, यी कलाकारले दिनेछन् प्रस्तुति

  लन्डन । बेलायतमा यही २७ जुलाईमा चौंथो मिडल्यान्ड नेपाली मेला नटिङहममा हुँदैछ । नेपाली समाज नटिङहम यूकेको आयोजनामा नेपाली मेला हुन लागेको हो । मेलामा स्थानीय कलाकारहरुका साथै नेपालमा राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारसम्मले सांगीतिक एवम् सांस्कृतिक प्रस्तुति दिनेछन् । नेपाली लोक तथा दोहोरी गीतका कलाकारहरु विष्णु खत्री, रमेशराज भट्टराई, अस्मिता डल्लाकोटी र सपना […]

error: Content is protected !!