तमु साँस्कृतिक प्रतिष्ठानको रजत जयन्ती भव्य समापन, ६४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपाल द्वारा आयोजित “रजत जयन्ती समापन समारोह, स्मारिका विमोचन तथा छात्रवृत्ति वितरण कार्यक्रम” आइतबार पोखरामा भव्य रूपमा सम्पन्न भएको छ । संस्थाले २५ वर्ष पूरा गरेको अवसरमा एक वर्षसम्म सञ्चालन गरिएको रजत जयन्ती विशेष कार्यक्रमको औपचारिक समापन गरिएको हो । समारोहमा संस्थाको स्थापना कालदेखि हालसम्मका गतिविधि, तथ्यांक, विभिन्न प्रबुद्ध व्यक्तिहरूका […]

भारतमा तापलहर (लु) बाट १६ को मृत्यु, सतर्कता अपनाउन आग्रह

नयाँ दिल्ली । दक्षिणी भारतमा यस गर्मी मौसममा तापलहर (लु) का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जनाएका छन् । देशका विभिन्न भागमा फैलिएको तीव्र लुपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ । भारतमा गर्मी असामान्य कुरा नभए पनि वैज्ञानिक अध्ययनहरूले जलवायु परिवर्तनका कारण लुहरू पहिलेभन्दा लामो, बढी आवृत्तियुक्त र बढी तीव्र हुँदै गएको […]

बेलायतका ‘इण्डो प्यासिफिक’ मन्त्री मल्होत्राद्वारा पशुपतिनाथको दर्शन

काठमाडौँ । बेलायतका ‘इण्डो प्यासिफिक’मन्त्री सीमा मल्होत्राले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गरेकी छन् । बेलायती मन्त्री मल्होत्राले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गरेको पशुपति क्षेत्र विकास कोष, संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले जानकारी दिए । पशुपतिनाथको दर्शन गरेपछि उनले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गरेकी […]

बेलायतमा आज २४ औं गोर्खा कपको ‘महाकुम्भ मेला’ : विभिन्न विधामा ५६ टिम भिड्ने

तस्बिर : दिलमाया गुरुङ लन्डन । तमु धीं युकेको आयोजनामा आज आइतबार बेलायतमा ‘गोर्खा कप २०२६’को २४ औं संस्करण हुँदैछ । अल्डरसटस्थित क्वीन्स एभिन्यू आर्मी मैदानमा गोर्खा कप फुटबल प्रतियोगिता हुन लागेको हो । यस वर्षको गोर्खा कपमा मुख्य टिमतर्फ ३८, भेट्रानतर्फ १६ र महिलातर्फ २ गरी जम्मा ५६ टिमले सहभागिता जनाउने छन्। प्रतियोगितामा करिब […]

चिम्खोले समाज युकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

बेलायत। चिम्खोले समाज युकेको १६ औं वार्षिक भेटघाट कार्यक्रम बेलायतको अल्डरसटस्थित एम्पायर हलमा शनिबार २३ मे २०२६ का दिन सम्पन्न भएको छ। भेटघाट कार्यक्रमको पहिलो चरणमा सुरक्षासम्बन्धी जानकारी, आसन ग्रहण, दीप प्रज्वलन र नेपाली राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। साथै, चिमखोला गाउँबाट दोस्रो विश्वयुद्धमा दिवंगत भएका वीर योद्धाहरू र चिम्खोले समाज युकेका दिवंगत २४ जना […]

ब्रिटिस आर्मीका क्याप्टेन दुर्गाप्रसाद गुरुङको निधन, शनिबार पशुपतिमा अन्त्येष्टि

काठमाडौं । ब्रिटिस आर्मीका क्याप्टेन दुर्गाप्रसाद गुरुङको निधन भएको छ । समाजसेवी, आदिवासी अभियन्ताका रुपमा समेत परिचित क्याप्टेन गुरुङको २१ मे २०२६ मा काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा निधन भएको हो । दुर्गाप्रसादको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पारिवारिक स्रोतका अनुसार दुर्गाप्रसाद केही महिनादेखि अस्वस्थ थिए । उनी सन् १९४७-१२-५ मा जन्मिएका थिए […]

दोस्रो गण्डकी लोकतारा बनिन् स्याङ्जाकी बत्तिकुमारी थापा

पोखरा । स्याङ्जाकी बत्तिकुमारी थापा दोस्रो गण्डकी लोकतारा बन्न सफल भएकी छिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको आयोजनामा भएको प्रतियोगिताको शनिबार पोखरामा भएको ग्राण्ड फिनालेमा थापा प्रथम भएकी हुन् । उनले ५५ हजार ५५५ रुपैयाँ, ट्रफि, मेडल, प्रमाणपत्र पुरस्कार पाएकी छन् । साथमा उलने रमेश विजीको लय/शब्दमा अडियो गीत निःशुल्क रेकर्डिङ […]

तमू (गुरुङ) सञ्चारकर्मी संघ काठमाडौँको अध्यक्षमा नबीन बाबु

काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ काठमाडौँको अध्यक्षमा नबीन बाबु गुरुङ चयन भएका छन् । संघको शनिबार काठमाडौंस्थित तमु बौद्ध सेवा समिति नेपालमा आयोजित दोस्रो अधिवेशनबाट नवीनबाबुको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा किशोर गुरुङ, सचिव पिम गुरुङ र कोषाध्यक्ष सृष्टि गुरुङ चयन भए । सदस्यहरुमा अनुप गुरुङ, रत्न गुरुङ, अपेक्षा गुरुङ, पिटर […]

गोर्खा कवाज प्रशिक्षकदेखि बेलायतका काउन्सिलरसम्म : उत्तरबहादुर गुरुङको फड्को

भूतपूर्व ब्रिटिस गोर्खा उत्तरबहादुर गुरुङ बेलायतमा ७ मे २०२६ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा काउन्सिलर पदमा निर्वाचित भएका हुन् । गुरुङ रसमर बरो काउन्सिलअन्तर्गत अल्डरसटस्थित वेलिङटन वार्डका लागि सत्तारुढ लेबर पार्टीका तर्फबाट काउन्सिलरमा विजयी बनेका हुन् । ब्रिगेड अफ गोर्खाजका लोकप्रिय कवाज प्रशिक्षक (ड्रिल इन्स्ट्रक्टर) गुरुङ तमु धीं यूके, ह्याम्पशायर शाखाका पूर्वअध्यक्ष तथा ग्रेटर रसमुर […]

सत्यहाङमा माविमा बेलायतवासी शुभ नेम्बाङ दम्पतीद्वारा स्थापित अक्षय कोषबाट विद्यार्थीहरु पुरस्कृत

काठमाडौं । पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका-२ इम्बुङस्थित श्री सत्यहाङमा माध्यमिक विद्यालयमा बेलायतवासी शुभ नेम्बाङ दम्पतीद्वारा स्थापित अक्षय कोषबाट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत भएका छन् । केबीडी नेम्बाङ अक्षय कोषको प्राप्त ब्याजबाट २०८३ जेठ ८ गते एक कार्यक्रमबीच विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको हो । विद्यालयका अनुसार, शैक्षिक सत्र २०८२ को कक्षा बा.वि.के. देखि कक्षा १० सम्मका […]

काठमाडौंमा सुरु भयो नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन

काठमाडौं । मगर समुदायको साझा अधिकारमुखी संस्था नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने र उद्घाटन पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य बर्षमान पुनले गरेका हुन् । ‘ऐतिहासिक मगरात सभ्यता र प्राचीन संस्कार–संस्कृतिको जगमा मगरात दर्शन निर्माण गरौं, समृद्ध मगर समाज निर्माणको पक्षमा १३ औँ […]

चर्चित गायक दुर्गा गुरुङ नेपालबाट बेलायतका लागि प्रस्थान

लन्डन । चर्चित गायक दुर्गा गुरुङ नेपालबाट बेलायतका लागि प्रस्थान गरेका छन् । सांगीतिक भ्रमणका लागि गायक दुर्गा २२ मे शुक्रबार नेपालबाट प्रस्थान गरेको उनका दौतरी गायक तथा गीतकार रेमश गुरुङले जानकारी दिएका छन् । उनका अनुसार ६ महिनाका लागि यूकेबाट केहीदिनअघि भिसा आएपछि गायक दुर्गा यहाँ आउन लागेका हुन् । उनी तमु ल्होछार ताका […]

error: Content is protected !!