किसन राईको स्वरमा “ यो मन मेरो दोमन भो” सार्वजनिक (भिडीयो सहित)

किसन राईको स्वरमा रहेको गीत ‘यो मन मेरो दोमन भो’ सार्वजानिक भएको छ । दिनेश ‘काजी’ बान्तावाको सङ्गीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देबेश राईको एरेञ्ज, मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भीमफेदी गाईजका निर्मलकुमार लामा (बिजी)ले निर्देशन गरेको गीतको भिडियोमा एलिसा राई, निर्मलकुमार लामा, मन्जित वाईबा, अन्जान मोक्तान कान्छा र गायक किसनको […]

जुझारू, कर्तब्यनिष्ठ र शालिन सामाजिक अभियन्ता राधिका गुरुङ (टीका)द्वारा एनआरएनए महिला सचिवमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्वसम्मेलनबाट हुने गामी कार्यकालको नेतृत्व चयनका लागि महिला सचिव पदमा एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष तथा वर्तमान सचिव राधिका गुरुङ (टीका)ले उम्मेदवारीे घोषणा गरेकी छन् । दुई कार्यकाल एनआरएनए हङकङको नेतृत्व गरेर एनआरएनए एनसीसीहरूमध्येमा सबैभन्दा उत्कृष्ट काम गरेर चर्चा कमाएकी गुरुङले पुन: सचिवमा उम्मेवारी घोषणा गरेकी हुन् । कर्म थलो हङकङ […]

तमुधिं यूकेका उपाध्यक्ष एवं बगरभाइ खलक यूकेका उपाध्यक्ष कमल गुरुङ एन्फा कास्की ब्रान्ड एम्बास्डर

लन्डन ,आइतबार जून ४ तारिख अल्डरसटस्थित एम्पायर हलमा पोखरा ११ का खेलाडी, प्रशिक्षक र टिम लिडरलाई बिदाइ  कार्यक्रमबीच बगरभाइ खलक यूकेका उपाध्यक्ष एवं तमुधिं यूकेका उपाध्यक्ष कमल गुरुङ बेलायतका लागि कास्की जिल्ला फुटबल संघ (एन्फा) को ब्रान्ड एम्बास्डरमा मनोनीत भएका छन्  । २१ औं गोर्खा कपमा भाग लिन पुगेको अवसरमा उपाध्यक्ष गुरुङलाई एन्फा कास्कीका अध्यक्ष उज्वल रंजितले […]

प्रितम संग जोड़िएको छ – रिपा ।

गुरुंग समुदायमा प्रितम गुरुंग को हो ? भनेर चिनाई रहनु पर्दन होला – शायद । गुरुंग फ़िल्मकोजन्मदाता , पहिलो गुरुंग नायक , धेरै चलचित्र बनाउने निर्माता निर्देसक आदि इत्यादि पहिचानबनिसेको छ – प्रितम गुरुंग को । ३ दशक पूग्न लागिसक्यों प्रितम गुरुंग , गुरुंग चलचित्र छेत्रमा लागेको । दर्जनौ कलाकार प्राबिधिकजन्मायो । नदेखेको नाचिनेको गुरुंग […]

बाल गृहको लागि च्यारिटीमा रिपा

४ घरे आमा समूह ले नेपालको तनहूँ ज़िल्लमा रहेको भानु – ७ चन्दानी गाऊको चण्डिका बाल गृह को सहयोगार्थ चलचित्र रिपा प्रदर्सन गरीने भएको छ । स्थानीय समाजसेवीहरु बाट संचालित बालगृह को बस्तुस्थिति देखेपछि च्यारिटी गर्न लागेको ४ घरे आमा समूहको गुड्डु गुरुंगले बताउनु भयो । १ महीना पछी हामी ४ घरे नेपाल जादैछौ त्यही […]

प्रितम गुरुंगको ४९ ओ चलचित्र रिपा आगामि ३० अप्रिल मा साँझ ५ बजे एम्पायर हल एल्डरसोट यूकेमा प्रदर्सन हुदै

२३ अप्रिल लण्डन । ४ घरे आमा समूहको आयोजनामा चलचित्र रिपा को च्यारिटी शो गरेको छ । उक्त च्यारिटी– तनहूँ भानु –७ मा अवस्थित चण्डिका बालगृह को सहयोगार्थ गरिएको हो । गुरुंग समुदायमा कीन रिपा लगाइंछ ? रिपा गुरुंग समुदायमा सकारात्मक मनोबैज्ञानिक उपचार । बिरामी पर्दा , मर्दा पर्दा प्रयोग गरीने बेसारले रगएको धागो । […]

तमु समाज बहराइन को तमु ल्होछार / ल्होसार अहिले सम्मको सबै भन्दा भब्य

मिति २०७९ पौष १४ अर्थात २९ डिसेम्बर २०२२ राति तमु समाज बहराइन द्वारा आयोजना गरिएको “तमु ल्होसार सांस्कृतिक कार्यक्रम २०७९” भब्य र सब्य रुपमा सम्पन्न भएको थियो। बहराइन अद्लिय स्थित बाङ्साङ थाइ रेस्टुरेन्टको अडिटरिङ हलमा तमु समाज बहराइनको अध्यक्ष श्री शंकर मान गुरुङको अध्यक्षतामा शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास बहराइनका महामहिम राजदूत […]

गुरुङ चलचित्र का पहिलो नायक प्रितम गुरुङ नुमा प्रदर्शन को लागि बेलायत आइ पुगे

२७ नोभेम्बर २०२२ (मंसिर ११ गते) गुरुङ चलचित्रका पहिलो नायक प्रितम गुरुङ, आइतबारमा गुरुङ चलचित्र‘नुमा’ प्रदर्शनका लागि बेलायत आएका हुन् । प्रितम गुरुङ, नायकमात्र नभएर गुरुङ चलचित्रका लेखक, निर्देशक र निर्मातासमेत हुन् । गुरुङ चलचित्र ‘नुमा’का निर्माता ओमेन्द्र गुरुङ र श्रीप्रसाद गुरुङको निमन्त्रणामा प्रितम पहिलो पटक बेलायतआएका हुन् । नायक गुरुङलाई स्वागत गर्न तमुधिं यूकेका अध्यक्ष हित […]

१२ नोभेम्बर २०२२ अल्डरसटमा ‘नोआ आर्क नेपाल ग्लोबल इन्भेष्टमेन्ट युके’ को च्यारिटी लन्च कार्यक्रम

लन्डन । आगामी १२ नोभेम्बर २०२२ शनिबारका दिन अल्डरसटमा च्यारिटी लन्च कार्यक्रम हुने भएको छ । ‘नोआ आर्क नेपाल ग्लोबल इन्भेष्टमेन्ट युके’ द्वारा च्यारिटी लन्च कार्यक्रम आयोजना गरिने भएको हो । स्वास्थ्य, शिक्षा, खेल, नेपाली कला, संस्कृति, सबै जातजाति, भाषाभाषी, धर्म परम्पराको एउटा भव्य संगमको रूपमा रहेको नेपालको सुन्दरनगरी पोखरामा अन्तर्राष्ट्रिय स्तरको मेघा पर्यटकीय केन्द्र बनाउने […]

अममेरीकन आईडल २०२० उप बिजेता अर्थर गन (दिबेश पोख्रेल ) युकेमा

१८औं संस्करणअमेरिकान आईडलमा उपबिजेता दिबेश पोख्रेल ( अर्थर गन)  र अमेरिका बाटनै आऐका अर्कागायक बिक्की गुरुङले गएको शुक्रबार (८ जुलाई फ्राइडे) ईलेक्टि्रीक ब्रिक्सटन मा भब्बे रुपमा सांगेतिकप्रस्तुती दिएका थिए। उक्त कार्यक्रममा  युकेमा रहेका जेपिटी रकर्स ब्याण्ड, प्राज्ना ब्याण्ड,रमाइलो ब्याण्डतथा यक्सिस ब्याण्डका गायक सन्दीप बिस्वकर्माले पनि आफ्ना जोडदार प्रतुति दिएका थिए। कार्यक्रममादर्शकले हल खचाखच भरीएको थियो […]

बेलायतमा ‘‘सोल अफ द कमाण्डो’’को २७ अगस्त मा प्रिमियर शो हुने

लन्डन । चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनित चलचित्र ‘‘ सोल अफ द कमाण्डो’’ को प्रिमियर शोबेलायतमा हुने भएको छ । बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा २७ अगष्टमा प्रिमियर शो हुने भएको हो ।प्रिमियर सो प्रर्दशन हुने जानकारी आइतवार अल्डरसर्टस्थित पत्रकार सम्मेलन गरि निमार्ण पक्षले दिएका छन ।प्रिमियर शो का लागि आवश्यक तयारी भइसकेको बताएका हुन । […]

दुई साथीको मित्रताको प्रस्तुति रहेको २ नम्बरी सार्वजनिक

दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी‘को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। एक पोस्टरमा दयाहाङ राई र सौगात मल्ललाई प्रस्तुत गरिएको छ भने अर्काे पोस्टरमा दयाहाङ र सौगातसँगैउपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङलाई देख्न सकिन्छ।  दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेकाहुन्। दुई साथीको मित्रताको कथालाई प्रस्तुत […]

error: Content is protected !!