नेपाली ओपन कन्सर्टको पूर्ण रुपमा तयारी

नेपाली ओपन कन्सर्टको पूर्ण रुपमा तयारी भई सकेको छ। नेपाली ओपन कन्सर्टका प्रमुख संयोजन तथा बरिष्ठ उपाध्यक्ष लाल पुनले ओपन कन्सर्टको लागि सम्पूर्ण कार्यहरु तयारी भैसकेको जानकारी दिएका छ । उक्त कार्यक्रमको प्रमुख अतिथि बेलायतको लागि नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्य, बिशेष अतिथि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाबिर पुनको अतित्थ्य रहने बताएका छन भने अन्य […]
प्रकाश पुन अध्यक्षमा निर्वाचित हङकङ नेपाली व्यापार संघको दोस्रो अधिवेशन यसरी सम्पन्न भयो

हङकङ नेपाली व्यापार संघको दोस्रो अधिवेशनबाट प्रकाश पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । गैरआवसीय नेपाली सङ्घका पूर्व कोषाध्यक्ष समेत रहेका उनी म्याग्दी प्रवासी नेपाली सङ्घका संस्थापक अध्यक्ष साथै अहिले संरक्षक पनि हुन्। शनिबार सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष कविता गुरूड, उपाध्यक्ष सुमन थापा महासचिव अर्जुन गौचन,सचिव भेषमनी श्रेष्ठ, कोषाध्यक्ष टिका माया श्रेष्ठ, […]
तमु समाज बहराईनको आठौं महाअधिवेशन बाट अध्यक्ष श्री शंकरमान गुरुङको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन

तमु समाज बहराइनको ८औँ महाधिवेशन तथा १९औँ साधारणसभा सम्पन्न भएको छ । शुक्रबार बहराईनकोमानमा स्थित नेपाली क्लवको सभाहलमा समाजको महाधिवेशन तथा साधारणसभा सम्पन्न भएको हो । महाधिवेशनले शंकरमान तमुको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिकोमहासचिवमा भीम तमु निर्वाचित भएका छन् । यसैगरि राजु तमु प्रथम उपाध्यक्ष, मिना तमुस्यो द्वितीय उपाध्यक्षर […]
एनआरएनए आईसीसी महिला सचिबमा हङकङबाट राधिका गुरुङको उम्मेद्वारी दिनुको मुख्य कारण यस्तो छ

गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं महाधिबेशन तथा विश्व सम्मेलनले चुन्ने नयाँ कार्यसमितिका लागि एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष राधिका गुरुङ ‘टीका’ले आइसीसी महिला सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन । एनआरएनए एनसीसी हङकङको दुई नेतृत्व सम्हालिसकेकी गुरुङलाई महिला सचिव पदमा जिताउनका लागि एनआरएनए हङकङले सर्वसम्मत अनुमोदन गरिसकेको छ । ‘मेरो उम्मेदवारी एउटा व्यक्तिको उम्मेदवारी नभएर […]
१२ नोभेम्बर मा मंगोलियन हार्ट का गायक राजु लामा को साथ हंगकंग नाइट हुदै

हरेक वर्षा झैँ यस वर्षा पनि बेलायतमा हंगकंग नाइट हुदै छ । कोभिड पछि को पहिलो म्युजिकल नाइट भएको हुदा दर्शकहरु पनि म्युजिक मा झुम्न रमाउन आतुर भएका छन् । हंगकंग नाइट२०२१ मा नेपाल बाट गायक राजु लामा, संजिप प्रधान आउने भएका छन् भने स्थानीय दाजु भाई ब्याण्ड , प्रज्ना ब्याण्ड ले आफ्नो प्रस्तुति दिनेछ । […]
ग्लोबल गोरखा समाजलले गृह जिल्ला गोरखा पठाएको ४० थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण कार्यक्रम सम्पन्न।

प्रवासमा रहेका गोरखालीहरुको अभिभावक संस्था ग्लोबल गोरखा समाजले गोरखा जिल्ला भित्रका स्थानिय निकायहरुमा रहेका स्वास्थ्य केन्द्रहरुमा पुर्याऊने ऊदेश्यका साथ ४० थान नेपाली बजार मुल्य करिब रु. ७० लाख बराबरको अक्सिजन कन्सलटेटर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। समाजले मातृभुमी नेपालमा दोस्रो चरणको कोभिड-१९ (कोरोना भाईरस) समुदाय स्तरमा फैलदै गएपश्चात नेपालमा देखिएको अक्सिजन अभावलाई मध्यनजर गर्दै र […]
ग्लोबल गोरखा समाजले‘एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान’अभियान अन्तर्गत ४० थान अक्सिजन कन्सनट्रेटर नेपाल पठायो

काठमाडौ । विदेशमा रहेका गोरखाबासीहरुको संस्था ग्लोबल गोरखा समाजले ‘एक अक्सिजन कन्सनट्रेटरदुई जीवनदान’ अभियान अन्र्तगत ४० थान अक्सिजन कन्सनट्रेटर नेपाल पठाएका छन् ।गोरखा स्थायी घर भईविश्वका बिभिन्न मुलुकमा पेसा ब्यबसाय गरिरहेका गोरखालीहरुको संस्था ग्लोबल गोरखा समाजले सहयोगसंकलन गरि उक्त अक्सिजन कन्सनट्रेटर नेपाल पठाएका हुन । ४० थान १० लिटरका अक्सिजन कन्सनट्रेटरबुधबार नेपाल आईपुगेको छ । […]
युवा व्यवसायी चन्दन गुरुङ को एनआरएन यूकेको युवा संयोजकमा उम्मेद्वारी दिने घोषणा

पर्वत, अर्थर डाँडाखर्क घर भै अल्डरसट बेलायतमा १ दशक देखि बस्दै आएका युवाहरू बिच लोक प्रिय युवा व्यवसायी चन्दन गुरुंग एनआरएनए युकेको आगमी २०२१-२०२३को कार्यसमितीमा युवा संयोजक मा उम्मेदवारी मा घोषणा गरेका छन। अल्डरसट भलिबल संघका संस्थापक हुदै युवा हरू बिच लोक प्रिय बन्दै सामाजिक कार्यमा निरन्तर लागी परिरहेका छन्।कोभिड-१९ को राहत बितरण देखी भ्याक्सिन […]
बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेको साधारणसभा आगामी १९ सेप्टेम्बरमा, प्रमुख निर्वाचन अयुक्तामा मेजर खुसीमान

लन्डन । बेलायतमा नेपाली हरुको जनघनत्व बढे संगै नेपाली हरुलाई आफ्नो सस्कार, रिति रिवाज र धर्म निरन्तर दिना २००७ सालमा बुद्धिष्ट कम्युनिटी सेन्टर युकेको स्थापना भएको थियो । शुरुको दिनमा निकै कष्ट भए पनि सम्पूर्ण धर्म बलाम्बीको साथ र सहयोगले नेपालीहरुको बाक्लो घनाबस्ती भएको अल्डरसट बजार नजिकै बुद्धिष्ट कम्युनिटी सेन्टरले गुम्बा किन्न सफल भयो र […]
लिपु लेकको तरंगले नेपाली बुद्ध र गोर्खालिलाई बिउझाउला त ?
गोर्खा घोषणाबारे एक गोर्खाको दृष्टिकोण — सेवानिवृत्त मेजर टिकेन्द्रदल देवान

ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सनका सम्बन्धमा रिपब्लिका दैनिकमा प्रकाशित मार्क लाङकास्टरको लेखलाई “हत्केलाले आँखा छोपेको” भन्नु उपयुक्त होला । लेखको शुरुवात “बहादुरहरु मध्ये पनि बहादुर, सहृदयीहरु मध्ये पनि सबै भन्दा सहृदयी, तपाईहरु भन्दा बढी वफादार साथी यो देशले कहिल्यै पाएन,” भन्ने गोर्खा सैनिकहरुका बारेमा सर राल्फ टर्नरको प्रसिद्ध उक्तिबाट गरिएको छ । त्यसपछि […]
बीसीसी युकेको आयोजनामा परम पुजानीय पाल्युल कर्म कुक्षेन् रिन्पोक्षे ज्यु द्वारा बुद्ध भैषज्यगुरु अभिषेक (वाङ) प्रदान

गत आइतबार १८ नोभेम्बरमा आयोजित कार्यक्रममा परम पुजानीय पाल्युल कर्म कुक्षेन् रिन्पोक्षे ज्यु द्वारा बुद्ध भैषज्यगुरु अभिषेक वाङ प्रदान गरिएको हो । कार्यक्रममा सहभागी हुने क्रममा रिम्पोछेलाई सम्पूर्ण भक्तजनहरुले बौद्ध धार्मिक परमपरा अनुसार भव्य स्वागत गरेका थिए l उनले बुद्धको प्रतिमा र छ्योर्तेनमा पूजापाठका साथै दीप प्रज्ज्वलन गरे । यस कार्यक्रममा रिन्पोछे गुरु ज्यु लाई […]