प्रवास तथा अन्तराष्ट्रिय

बिसीसी युकेको साधारणसभा सम्पन्न

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको साधारणसभा सम्पन्न भएको छ । गत शनिबार २६ फेब्रुअरीका दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा सम्पन्न भएको हो । उक्त कार्यक्रमको शुरुवातमा गुम्बाका धर्म गुरु टुल्कु घ्युरमिद् कुन्जाङ्गखेन्पो कुन्ख्याप

हामीलाई कसैले तोड्न सक्दैन : युक्रेनी राष्ट्रपति जेलेन्स्की

एजेन्सी फागुन १७ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूहरूलाई कसैले पनि तोड्न नसक्ने बताएका छन् । मंगलबार युरोपेली संसदको विशेष सत्रमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा भइरहेको दुःखद् घटनाप्रति कडा शब्दमा आपत्ति जनाउँदै युक्रेनीहरू आफ्नो

एनआरएनए युकेले नब नियुक्त नेपाली राजदुत आचार्यलाई पन्चे बाजा बजाएर भव्य स्वागत!

लन्डन – गैरआवासीय नेपाल संघ (एनआरएनए) युकेले बेलायतका लागि नवनियुक्त नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको स्वागत तथा अभिनन्दन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । संयुक्त अधिराज्यका लागि नेपालको २२ औँ राजदुतको रुपमा कार्यभार सम्हानुभएका आचार्यलाई

साहित्यकार विजय हितानको मगर रिन्हाक विमोचन हुँदै

काठमाण्डौ – साहित्यकार विजय हितानद्वारा लिखित मगर रिन्हाक पुस्तक आउँदो शुक्रबार काठमाडौँमा विमोचन हुँदै छ । विगत दुई दशकदेखि वातावरण साहित्यमा कलम चलाउँदै आएका गुल्मी स्थायी ठेगाना भई बेलायतमा कार्यरत विजय हितानको मगर रिन्हाक दशौँ

मुक्तक प्रतिष्ठान बेलायत शाखाको प्रणय मुक्तक वाचन सम्पन्न

सेमन्त राई बेलायत – नेपाल मुक्तक प्रतिष्ठान बेलायत च्याप्टरले गत वर्ष जस्तै भ्यालेन्टाइन दिवसको उपलक्ष्यमा फागुन १५, २०७८ तदनुसार २७ फेब्रुवरी २०२२ का दिन प्रणय मुक्तक वाचन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। १४ फेब्रुवरीमा

हार्दिक मंगलमय शुभकामना :दुत पुन (चिम्खोले काईला)

हार्दिक मंगलमय शुभकामना ४० सौं मगर स्थापना दिवस तथा एकता दिवसको  पावन अवसरमा संसारभरी छरिएर बस्नु भएको मगर तथानेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै शान्ति, सु-स्वास्थ्य, दिर्घायू, उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको

हार्दिक मंगलमय शुभकामना : ४० सौं मगर स्थापना दिवस तथा एकता दिवस

हार्दिक मंगलमय शुभकामना नेपाल आदवासी जनजाति अन्तर्गत मगर समुदायको ४० सौं मगर स्थापना दिवस तथा एकता दिवसको  पावन अवसरमा संसारभरी छरिएर बस्नु भएको मगर तथानेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै शान्ति, सु-स्वास्थ्य,

रुसले गरेको आक्रमणमा ४० जना युक्रेनी नागरिकको मृत्यु

एजेन्सी फागुन १२ ।   रुस र युक्रेनको विवाद अन्ततः युद्धमा परिणत भएको छ । यसक्रममा रुसले गरेको आक्रमणमा ४० जना युक्रेनी नागरिकको मृत्यु भएको छ । मारिनेहरू सैनिक मात्र वा नागरिक पनि हुन् भन्ने

युक्रेन सङ्कटको शान्तिपूर्ण समाधान खोज्न संयुक्त राष्ट्रसंघको आह्वान

एजेन्सी फागुन ११ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन सङ्कटको शान्तिपूर्ण समाधान खोज्न विश्व समुदाय पछि हट्नु नहुने बताएका छन् । गुटेर्रेसले न्यूयोर्कमा सञ्चारमाध्यमहरूले यूक्रेन सङ्कटबारे सम्प्रेषित प्रतिक्रियाबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले भने

ब्राजिलमा बाढी पहिरोबाट १७६ जनाको मृत्यु, १०० हराए

ब्राजिल । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण जारी बाढी र पहिरोका परी मृत्यु हुनेको संख्या १७६ पुगेको स्थानीय अधिकारीहरुले जनाएका छन् । रियो डि जेनेरियो राज्यबाट

बेलायतका लागि नव नियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई गैर आवासीय नेपाली संघ यूकेले भब्य स्वागत गर्दै

बेलायत – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका लागि नव नियुक्त राजदुत तथा २२ औं राजदूत ज्ञानचन्द्र आचार्यज्युलाई आउंदो आइतबार २७ फेब्रुरीका दिन दिउसो बेलायतको अल्डर्सटस्थित एम्पायर हलमा भब्य स्वागत तथा अभिनन्दन गर्ने भएको

२३ सौं अन्तराष्ट्रिय मातृभाषा साहित्य उत्सव सम्पन्न

बेलायत – १९ फेब्रुरी २०२२ का दिन विश्व नेपाली साहित्य महासंघ युके साउथ शाखा र पश्चिम शाखाको संयुक्त आयोजनामा २३ सौं अन्तराष्ट्रिय मातृभाषा साहित्य उत्सव सम्पन्न भएको छ। कार्यक्रमको सह-आयोजकमा आदिवासी जनजाति साहित्यकार तथा लेखक

error: Content is protected !!