प्रवास तथा अन्तराष्ट्रिय

एलिशा गुरुङ मिस नेपाल नर्थ अमेरिकाको प्रतिस्पर्धामा

अमेरिका साउन २१ । अमेरिका निवासी एलिशा गुरुङ मिस नेपाल नर्थ अमेरिकाको प्रतिस्पर्धामा उत्रिएकी छन् । यही अगस्ट ७ तारिख शनिबारका दिन हुने ग्रान्ड फिनालेमा एलिसाले भाग लिने भएकी हुन् । काठमाडौं जन्मिएकी एलिशा गुरुङ

एनआरएनए यूके निर्वाचनमा एक हजार भोट गैर कानूनी खसेको भन्दै बदर गर्न माग

लन्डन । एनआरएनए यूके निर्वाचनमा झण्डै एक हजार भोट अस्वभाविक रुपमा खसेको जिकिर गर्दै अध्यक्ष प्रत्यासी रोजिनाप्रधान राईले त्यसलाई मान्यता नदिन आव्हान गरेकी छन् । बुधबार राती एक पत्रकार सम्मेलन गर्दै राईले चुनावी परिणाम सार्वजनिक

मर्दीखोला सेवा समिति हङकङको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रक्ष गुरुङ

हङकङ । मर्दीखोला सेवा समिति कास्की हङकङको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार अगस्ट १ तारिख २०२१ आइतबारका दिन भएको ९ औं अधिवेशनबाट रक्ष गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमिचिको

कथा: मैतेको जिन्दगीको भोगाइ

जित बुढाथोकी छन्त्याल-बेलायत सानो खरले छाएको छाप्रोमा जन्मेको मैते, उस्को बाल्यकाल धुलो र हिलोमै खेलेर बित्यो। उस्को उमेरका साथीहरू झोला बोकेर स्कुल पढ्न जान्थ्यो तर उ सानैदेखीबरियो र ऑसी बोकेर घॉस दाउरा काट्न बनतिर जानुपर्थ्यो।

वेलायतमा तेस्रो भर्चुअल लाईभ दोहोरी कार्यक्रम हुने

मनसुधन थापामगर बेलायत- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले तेस्रो भर्चुअल लाईभ दोहोरी गर्नेभएको छ । आउँदै गरेको अगष्ट 1 तारिखका दिन प्रतिष्ठानले चर्चित लोक तथा दोहोरी कलाकारहरुलाई नेपालबाट निमन्त्रण गरेर जुममार्फ

गोरखाली एक सच्चा नागरिक

धन घले र होम सुनुवार लण्डन – कुनैपनि राष्ट्र सबल, शक्तिशाली र सम्पन्न बन्न देशवासी हरेक जनताको अमुल्य योगदानलाई नै पहिलो जगको रुपमा लिनुपर्दछ । देशवासी सबै नागरिक हुंदैनन र कुनै स्वच्छ नागरिक आफ्नो मुलुक

एनआरएनए यूकेले भूपु गोर्खालाई उपाध्यक्ष दिने निर्णय

ज्ञानेन्द्र आले लन्डन – गत २५ जुलाईमा सम्पन्न एनआरएनए यूकेको महाधिवेशनले ब्रिटिश गोर्खा सैनिकलाई एक उपाध्यक्ष पद आरक्षणमा दिने निर्णय भयको छ। संघको अध्यक्ष श्रीमती पूनम गुरुंगको अध्यक्षमा सम्पन्न भयको अधिवेशनको बन्द सत्रमा क़रीब बैठकमा

महिला र बालबालिकाको मुद्दासहित आइन् नम्रता घल

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनमा महिला सचिव पदमा उम्मेदवारी दिएकी नम्रता घले गुरुङले संघमा महिला सहभागिता वृद्धि गर्ने र नेपाली बालबालिकालाई दुर्व्यवहार रोक्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । संस्थाप्रतिको विश्वास बढाउन धेरै

टोकियो ओलम्पिक : छ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै

जापान साउन ११ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ

गोर्खा सत्याग्रहको अनसनस्थल पुगेर गाहा मगरले भने, ‘गोर्खा अधिकार स्थापनाका लागि अन्तिमसम्म लडिरहने छु’

लण्डन – गैरआवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुले वर्षौदेखि सन्चालन गरेको समानताको संघर्षमा आफू अन्तिमसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । गोर्खा सत्याग्रह

चलचित्र “ट्याङ्चलाक” “डर्बान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” को लागि छनोट

लन्डन- दक्षिण अफ्रिकाको डर्बानमा गत बिहीबारदेखि “डर्बान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” सुरु भएको छ । जसमा मगर भाषा र संस्कृतिमा आधारित चलचित्र “ट्याङ्चलाक” (उज्यालोतिर) पनि छनौट हुन सफल भएको छ ।सो चलचित्र मेजन पुनमगरको लेखन तथा

error: Content is protected !!