प्रवास तथा अन्तराष्ट्रिय

अत्यधिक वर्षाको कारण युरोपमा बाढी, १५३ को मृत्यु

बर्लिन २ साउन । अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोप जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ

एनआरएनए यूकेको अध्यक्ष पदमा प्रेम गाहा मगरले जुलाई १५ मा उम्मेदवारी घोषणा गदै

लण्डन असार ३० । गैर आवासीय नेपाली संघ एनआरएनए यूकेको अध्यक्ष पदमा प्रेम गाहा मगरले जुलाई १५ तारिख बिहीबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दैछन् । जुम मार्फत साँझ ५ बजे हुने घोषणा सभामा सहभागी हुन

एनआरएनए जापानको अध्यक्षमा पौडेलको उम्मेद्वारी घोषणा

जापान असार २७ । गैरआवासीय नेपाली सङ्घ जापानको आगामी कार्यकालको नेतृत्वका लागि शिवप्रसाद पौड़ेलले आफ्नो उमेदवारी घोषणा गरेका छन् । उनले आइतवार पत्रकार सम्मेलनको आयोजना गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा आफूले उम्मेद्वारी

नेपालको छिमेकी देश भारतमा कोरोनाबाट दैनिक मृतकको सङ्ख्यामा वृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण एक हजार २०६ जनाको मृत्यु भएको जनाएको छ । भारतमा

टोकियो ओलम्पिकका लागि जापान आएका नेपाली पौडी खेलाडीहरुले सुरु गरे अभ्यास

टोकियो । टोकियो ओलम्पिकका लागि जापान आइपुगेका नेपाली पौडी खेलाडीहरुले अभ्यास शुरु गरेका छन् । एयरपोर्टमा कोरोना नेगेटिभ रिजल्ट आएपछि तोकुशिमा आइपुगेका नेपाली पौडी खेलाडी गौरिका सिंह र अलेक्जेन्ड शाह(फिलिप)लेतोकुशिमास्थित कुरामोतो स्विमिङ पुलमा अभ्यास गरेको

एनआरएनए जापानको अध्यक्षमा अनिता गुरुङको उम्मेदवारी

टोकियो असार २३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिता गुरुङले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । उनले पत्रकार सम्मेलन गरी सन् २०२१-०२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने

प्रोफेसर सुवेदीलाई थप दुई जिम्मेवारी

लण्डन असार २१ । प्राध्यापक डा. सूर्य प्रसाद सुवेदी क्युसी दुई राष्ट्रिय र अन्तरराष्ट्रिय जिम्मेवारीमा नियुक्त भएका छन्। प्रा सुवेदीलाई नेपाल सरकारले स्थापना गरेको नीति अनुसन्धान प्रतिष्ठानले “राष्ट्रिय हित, पररास्ट्र नीति तथा रणनीतिक मामिला” विधाको

जापानमा भारी वर्षाका कारण दर्जनौ घर ढले, १९ जना बेपत्ता

एजेन्सी असार १९ । जापानको राजधानी टोक्योको पश्चिमी शहर अतामीमा शनिबार भारी वर्षाका कारण भू–क्षय गएको छ । जमिन धस्किएपछि भवन ढलेका छन् । भवनमा १९ जना मानिस दबिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । शिजुओका

अमेरिकामा अत्याधिक गर्मीका कारण ६० भन्दा बढीको मृत्यु

एजेन्सी असार १७ । अमेरिकामा अत्याधिक गर्मीका कारण ६० जना बढीको मृत्यु भएको छ । अमेरिकाको प्रशान्त उत्तर पश्चिमी क्षेत्रमा अत्यन्तै गर्मी भएको कारण ६० जना भन्दा ज्यादा मानिसको निधन भएको हो । अमेरिकाको ओरेगन

क्यानडामा अत्याधिक गर्मीका कारण ६० जनाको मृत्यु

एजेन्सी असार १६ । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढेपछि ६० जनाको मृत्यु भएको छ । ब्रिटिश कोलम्बिया प्रहरीले सोमबारयता मृत्यु हुनेको सङ्ख्या ६० नाघेको जनाएको छ । मृत्यु हुनेहरुमा ज्येष्ठ नागरिकहरू धेरै छन्

पाँचौं पीपल गल्फ च्याम्पियनशिप जुलाई ३१ मा

लन्डन । बेलायतमा वार्षिक रुपमा आयोजना हुँदै आएको पीपल गल्फ च्याम्पिनशिप यो वर्ष आउँदो जुलाई ३१ तारिख शनिबार आयोजना हुने भएको छ । गोर्खा गल्फ सोसाइटी यूकेको आयोजना तथा पीपल मोर्गेजेजको प्रायोजन रहने प्रतियोगिता बेलायतको

ग्लोबल गोरखा समाजलले गृह जिल्ला गोरखा पठाएको ४० थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण कार्यक्रम सम्पन्न।

प्रवासमा रहेका गोरखालीहरुको अभिभावक संस्था ग्लोबल गोरखा समाजले गोरखा जिल्ला भित्रका स्थानिय निकायहरुमा रहेका स्वास्थ्य केन्द्रहरुमा पुर्याऊने ऊदेश्यका साथ ४० थान नेपाली बजार मुल्य करिब रु. ७० लाख बराबरको अक्सिजन कन्सलटेटर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको

error: Content is protected !!