प्रवास तथा अन्तराष्ट्रिय

नेपाललाई चीनले १० लाख डोज खोप दिने

काठमाडौं जेठ १२ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा उत्तरी छिमेकी चीनले नेपाललाई कोरोना भाइरविरुद्ध १० लाख मात्रा खोप उपलव्ध गराउने भएको छ । नेपालकान लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार सार्वजनिक गरेको जानकारी अनुसार राष्ट्रपति

एनआरएनए यूकेको उपाध्यक्षमा राजन खकुरालद्वारा उम्मेदवारी घोषणा

लण्डन जेठ ११ । एनआरएनए यूकेको उपाध्यक्ष पदमा बेलायतस्थित नेपाली समुदायका युवा अभियन्ता राजन खकुरालले उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी जुलाई ३१ मा तय यूके निर्वाचनमा एनआरएनए अभियानका अग्रज, सहकर्मी र शुभेच्छुक सबैको

पासा पुच: गुथी यूकेद्वारा नेपाललाई १० वटा अक्सिजन सहयोग

लण्डन जेठ ११ । कोरोना महामारीको दोस्रो लहरले आक्रान्त बनिरहेको नेपाललाई पासा पुच: गुथी यूकेले १० वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्नका लागि सात हजार पाउण्ड अर्थात करिब एघार लाख ४८ हजार रुपैयाँ बराबरको चेक एनआरएनए

पर्वतारोही निर्मललाई इस्टली बरो काउन्सिलले उच्च सम्मान दिने

लण्डन जेठ ११। कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई बेलायतमा उनी बसोबासरत रहेको काउन्सिलले उच्च सम्मान दिने भएको छ । इस्टली बरो काउन्सिलले पुर्जालाई ‘द फ्रिडम अफ द बरो अफ इस्टली’ सम्मान दिने निर्णय गरेको हो ।

कंगोमा ज्वालामुखी विस्फोटमा परी १५ जनाको मृत्यु

कंगो १० जेठ । कंगोमा ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परेर कम्तीमा पनि

सहारा हङकङका उपाध्यक्ष बिल तामाङको निधन

पोखरा जेठ ४ । सहारा हङकङका उपाध्यक्ष तथा फुटबल प्रशिक्षक बिल तामाङको मंगलबार बिहान पोखरामा निधन भएको छ । कोभिड १९ बाट संक्रमित भएका तामाङको उपचारको क्रममा निधन भएको हो । करिब १२ दिनअघि संक्रमणपश्चात्

इजरायल–प्यालेस्टाइन द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या १८८ पुग्यो

इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू भएको द्वन्द्व आइतबार सातौं दिनमा प्रवेश गरेको छ । मृत्यु हुनेमा ५५ बालबालिका रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य

नेपाल सरकारलाई ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण

युके जेठ २ । गैरआवासीय नेपाली संघ एनआरएनएले शुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । पश्चिम एशियामा रहेका नेपाली एवं ओमानस्थित नेपाली

कथा-टोके वेथर

माथी तारे भिर पारी घना जंगल तल कल्कल् बग्ने नदीको किनारमा जिर्ण बनेको खरले छाएको एक्लो झुप्रो जहॉ न पर्खाल न कुनै बार। अनी अलि पर पहरामा सानो गॉउले बस्ति। त्यो झुप्रोभित्र बृद्ध बाजे अनी

इजरायली हवाई आक्रमणमा १० जना प्यालेस्टिनीको मृत्यु

गाजा सिटी, १ जेठ । इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश बालबालिका छन् । गाजामा सक्रिय हमासका लडाकूलाई लक्षित गरी इजरायलले यसै

भारतमा कोभिड–१९ बाट दुई लाख ६६ हजारको मृत्यु

नयाँ दिल्ली, १ जेठ । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप

जापानको फुकुसीमामा ६ म्याग्नीच्यूड भूकम्प

टोकियो, ३१ बैशाख । जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराई केन्द्र रहेको उक्त भूकम्प स्थानीय समय

error: Content is protected !!