प्रवास तथा अन्तराष्ट्रिय

कोरोना भाइरस विरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान

म्युनिख, जर्मनी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ । संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने

कोरोना भाइरसबाट मृत्यु हुने क्रम अझै रोकिएन, १५ सय नाघ्यो, ६७ हजार बढी संक्रमित

बेइजिङ । कोरोना भाइरसका कारण चीनमा शुक्रबार मात्रै १३९ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार भाइरसको उद्गमस्थल हुबेईमा मात्रै शुक्रबार ११६ जनाले ज्यान गुमाएका छन् । शनिबार बिहानसम्म कोरोना

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या करिब एक हजार ४००

काठमाडौं । चीनको हुबेइ प्रान्तको उहानबाट शुरु भएको कोरोनाभाइरसबाट सङ्क्रमित भई ज्यान गुमाउनेको संङ्ख्या करिब १ हजार ४०० पुगेको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ । शुक्रबार चीनको भाइरस महामारीको कारण मर्नेको संख्या १ हजार

कोरोना प्रकोपबाट मृत्यु हुनेको संख्या १ हजार ३६३ पुग्यो, बुधबारमात्रै २४२ को मृत्यु

बेइजिङ । चीनको हुबेईमा बुधबार कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमितको संख्या ह्वात्तै बढेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार बिहान जनाएअनुसार बुधबार मात्रै हुबेईमा कम्तीमा २४२ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा

कोरोना भाइरसको नियन्त्रणमा विश्वका नेताले चीनलाई सघाउने, बुधबारसम्म ११ सयको मृत्यु

काठमाडौं । चीनमा प्राणघातक सङ्क्रमणका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रणका विश्वका नेताहरुले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् । चीनलाई मङ्गलबार मात्र पनि ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसंघ तथा संयुक्त राज्य अमेरिकाले पनि सहयोग गर्ने

आदिवासीका पक्षमा अस्ट्रेलियाली अदालतको फैसला, अब देश निकाला गर्न नपाइने

क्यानबेरा । अष्ट्रेलियाको सर्वोच्च अदालतले मंगलबार विदेशी अपराधीबाट देशलाई मुक्त गर्ने नाममा अस्ट्रलियाली आदिवासी समुदायका व्यक्तिलाई देश निकाला गर्न नपाइने फैसला गरेको छ । अदालतका न्यायाधीशको ४–३ को निर्णयमा आदिवासी अष्ट्रेलियालीसँग अष्ट्रेलियाको नागरिकता नभए पनि

सैनिक कमान्डोको गोलीबाट २६ सर्वसाधारणको मृत्यु, ५७ घाइते

बैङ्कक । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले देशको उत्तरपूर्वी क्षेत्रमा एक जना सैनिक जवानले अन्धाधुन्ध चलाएको गोली लागेर २६ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका छन् । उनले आइतबार दिएको जानकारी अनुसार शनिबार भएको उक्त

पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प

सिड्नी । पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भए पनि कुनै सुनामीको चेतावनी दिइएको छैन । युएसजिएसका अनुसार पपुआ न्यु गिनीको राजधानीबाट करिब १२२

कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म ६३० को मृत्यु

काठमाडौं । डिसेम्बरको अन्त्यमा चिनियाँ बजारमा देखा परेको नयाँ कोरोना भाइरसले शुक्रबारसम्म ६३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले भीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ५६३ पुग्यो, चीनमा मात्र २८ हजार संक्रमित

काठमाडौं । चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा विरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ । यस भाइरसबाट बिहीबारसम्म ५६३ व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसैगरी बिहीबार प्राप्त समाचारअनुसार यस भाइरसबाट चीनभर २८

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५०० पुग्यो

हङकङ । चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार पुष्टि गरेका थिए

नेपाल तामाङ घेदुङ साइप्रसल‍े गर्‍यो बृहत् सांस्कतिक कार्यक्रम

साइप्रस । मन्जुश्री सम्वत् २८५६, सोनाम ल्होछार जिवा/नम्युङ ल्हो (मुसा वर्ग) को शुभ अवसरमा आइतबार नेपाल तामाङ घेदुङ साइप्रसले आयोजना गरेको “बृहत सांस्कतिक कार्यक्रम” सम्पन्‍न भएको छ । प्रमुख अतिथि हनरी काउनसिलर साइप्रसको डा. रामजीवन

error: Content is protected !!