प्रवास तथा अन्तराष्ट्रिय

क्षयरोग लागेका हात्तीका लागि दैनिक ४०० चक्की औषधि

कराची २१ मे २०२५ । पाकिस्तानमा चिकित्सक र पशु चिकित्सकहरूको एक टोलीले क्षयरोग (टिबी) बाट ग्रसित दुई हात्तीका लागि एक नवीन उपचार विकास गरेको छ, जसमा ती हात्तीलाई दैनिक कम्तीमा चार सय चक्की औषधि खुवाइन्छ

नेपालकी परराष्ट्रमन्त्री राणा र एनआरएनए अध्यक्ष श्रेष्ठ जापानमा, एयरपोर्टमा भव्य स्वागत

टोकियो २१ मे २०२५ । नेपालकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष महेशकुमार श्रेष्ठलाई जापानमा स्वागत गरिएको छ । राजधानी टोकियोमा बुधबारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन

जी–७ वित्त नेताहरूको भेला मङ्गलबारदेखि क्यानाडामा

लन्डन २० मे २०२५ । जी–७ राष्ट्रका शीर्ष वित्त नेताहरू मङ्गलबारदेखि क्यानाडामा भेला हुँदैछन् । भेलामा उन्नत अर्थतन्त्रहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार शुल्कको परिणामसँग जुझिरहेका बेला युक्रेनमा युद्धसहित चिन्ताहरू अग्रभागमा छन् । बिहीबारसम्म

दक्षिणी गाजा सहरमा रातभर भएको हवाई आक्रमणमा ५४ जनाको मृत्यु

खान युनिस १५ मे २०२५ । दक्षिणी गाजाको एक अस्पतालमा खान युनिस सहरमा रातभर गरिएको हवाई आक्रमणमा ५४ जनाको मृत्यु भएको बताइएको छ । खान युनिसका एसोसिएटेड प्रेसका क्यामेराम्यानले बिहीबारसम्म रातभर सहरमा १० वटा हवाई

काठमाडौंमा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५’ सम्पन्न

काठमाडौं १४ मे २०२५ । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघले आयोजना गरेको एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५ सम्पन्न भएको छ । बुधबार १४ मेमा काठमाडौंमा आयोजित एनआरएनए ग्लोबल कन्क्ले ८ बुँदे निष्कर्ष निकाल्दै सम्पन्न भएको हो

पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला

नयाँदिल्ली १२ मे २०२५ । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहन्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुनः खोलेको छ । भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित काश्मीरको श्रीनगरदेखि पश्चिमी

श्रीलङ्कामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु, १४ जना गम्भीर घाइते

लन्डन ११ मे २०२५ । श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा २१ जनाको मृत्यु हुनुका साथै १४ जना गम्भीर घाइते भएका छन् । दशकौँयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको

भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

काठमाडौं १० मे २०२५ । भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन् । दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् । भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले

परराष्ट्र मन्त्रालयद्वारा श्रेष्ठ नेतृत्वको कमिटीलाई मान्यता

काठमाडौं ७ मे २०२५ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनमार्फत निर्वाचित महेशकुमार श्रेष्ठको नेतृत्वको कमिटीलाई मान्यता दिएको छ । काठमाडौंमा ३-४ मेमा सम्पन्न एनआरएनको एकता महाधिवेशनले महेश श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति चयन

भारतले पाकिस्तानमा आक्रमण गर्दा कम्तीमा ३० जना मारिए

लन्डन ७ मे २०२५। भारतले पाकिस्तानका विभिन्न स्थानमा आक्रमण गर्दा कम्तीमा ३० जना मारिएका छन् । ‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइकबाट ३० जना मारिएको भारतीय सञ्चारमाध्यम दैनिक

चलचित्र ‘जार’वैशाख २६ गतेबाट प्रदर्शनमा

काठमाडौं ५ मे २०२५ । साहित्यकार इन्द्रबहादुर राईको कृति ‘जार’मा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदैछ । फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र

एनआरएनएको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित [सूची]

काठमाडौँ ४ मे २०२५। गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको हायात होटेलमा शनिबार र आइतबार सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो

error: Content is protected !!