एमओयुमा शनिबारसम्ममा हस्ताक्षर गरिसक्न सबै एनसीसीहरुलाई एनआरएनएको आग्रह
लन्डन १२ जून २०२५ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)ले यही शनिबार (१४ जुन) भित्र आपसी समझदारी पत्र (एमओयु)मा हस्ताक्षर गरिसक्न सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरुलाई आग्रह गरेको छ। आईसीसीका महासचिव बाबुराम लामाका अनुसार जुन





