
गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलद्वारा संसदीय समिति सभापति खतिवडासँग भेट
काठमाडौं २७ अप्रिल २०२५ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा प्रतिनिधिमण्डलले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरि खतिवडासँग भेटवार्ता गरेको छ । भेटमा संघका अध्यक्ष डा. केसीले





