
नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड
नयाँ दिल्ली २९ सेप्टेम्बर २०२४ । नेपाल र भारतका पत्रकार महिलाले आफ्ना साझा समस्या समाधानका लागि सञ्जाल बनाउनुपर्नेमा जोड दिएका छन् । इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्लु) ले भारतस्थित नेपाली राजदूतावासको बीपी कोइराला फाउन्डेशनको






