प्रवास तथा अन्तराष्ट्रिय

इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु, हालसम्म ४२ हजार ५०० ले ज्यान गुमाए

काठमाडौं १९ अक्टोबर २०२४ । उत्तरी गाजा पट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ जना महिला समेत रहेका छन् । बम विष्फोटमा ८५

बेलायती विदेशमन्त्री ल्यामीले यसै साता चीन भ्रमण गर्ने

लन्डन १७ अक्टोबर २०२४ । बेलायती विदेशमन्त्री डेभिड ल्यामीले यसै साता चीनको भ्रमण गर्ने बेइजिङले बिहीबार जनाएको छ । “बेलायतका विदेश, कमनवेल्थ र विकास मामिलामन्त्री डेभिड ल्यामीले अक्टोबर १८ देखि १९ सम्म चीनको औपचारिक भ्रमण

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा करिब १०० को मृत्यु, ५० जना घाइते

नाइजेरिया १६ अक्टोबर २०२४ । उत्तरी नाइजेरियामा एउटा इन्धन ट्याङ्कर विस्फोट हुँदा करिब एक सय जनाको मृत्यु र ५० जना घाइते भएको प्रहरीले बुधबार बताएको छ । प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार मङ्गलबार राति

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि एनआरएनएको ५१ लाख सहयोग

काठमाडौँ ९ अक्टोबर २०२४ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री

एनआरएनए अध्यक्ष डा केसी र अस्ट्रेलियाली राजदूत र उप–मिशन प्रमुखबीच भेटवार्ता

काठमाडौं ९ अक्टोबर २०२४ । काठमाडौँस्थित अस्ट्रेलियाली दूतावासमा मगलबार संघका अध्यक्ष डा. बद्री केसी र राजदूत लियन जोनस्टन तथा -मिशन प्रमुख श्री ग्रेग क्लेमबीच भेट भएको छ । सो अवसरमा अस्ट्रेलियामा भिसा कार्यालयको लागि लबिङ,

एनआरएनएद्वारा प्राकृतिक प्रकोपपीडित १ सय २० परिवारलाई राहत वितरण

काठमाडौँ ६ अक्टोबर २०२४ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले काठमाडौँको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित एक सय २० परिवारलाई राहत वितरण गरेको छ । बाढी, डुबान तथा पहिरोका

च्यानल पार गरेर एकै दिन बेलायत छिरे ९ सय ७३ आप्रवासी

लन्डन ६ अक्टोबर २०२४ । फ्रान्सबाट बेलायत जाने प्रयासमा एकैदिनमा ९ सय ७३ आप्रवासीहरूले साना डुङ्गामार्फत च्यानल पार गरेका बेलायतको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा शनिबार प्रकाशित तथ्याङ्क यस वर्षको एकैदिनमा च्यानल पार गर्ने

सिङ्गापुरका पूर्वमन्त्रीलाई भ्रष्टाचार आरोपमा जेल सजाय

सिंगापुर ३ अक्टोबर २०२४ । सिङ्गापुरका एक पूर्वमन्त्रीलाई न्यायमा बाधा पुर्‍याएको र गैरकानुनी रुपमा उपहार स्वीकार गरेको अभियोगमा बिहीबार १२ महिनाको जेल सजाय सुनाइएको छ । फर्मुला वनलाई सिङ्गापुरमा ल्याउन मद्दत गर्ने पूर्व यातायातमन्त्री एस

इरानद्वारा इजरायलमा मिसाइल आक्रमण, विश्वव्यापी विरोध

लन्डन २ अक्टोबर २०२४ । इरानले पहिलोपटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले बुधबार जनाएको छ । त्यसैगरी इजरायलले तेहरानले उक्त आक्रमणको मुल्य चुकाउनपर्ने चेतावनी दिएको छ । इस्लामिक रिभोलुसनरी

यी हुन् एनआरएनए आईसीसीको १०० औं बैठकका निर्णयहरु

लन्डन १ अक्टोबर २०२४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को १०० औं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । ३० सेप्टेम्बरमा बसेको आईसीसी र एनसीसी भर्चुअल बैठकले नेपालका बाढी,

बाढीपहिरो पीडितलाई एनआरएनएले १ करोड सहयोग दिने

लन्डन ३० सेप्टेम्बर २०२४ । नेपालका बिढीपहिरो पीडितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । एनआरएनएको आइतबार सम्पन्न भर्चुअल बैठकले पहिलो चरणमा बाढीपीडितका निम्ति १ करोड सहयोग गर्ने निर्णय गरेको

बेलायतमा कन्जरभेटिभ पार्टी सदस्य बर्मिङ्घममा भेला, के-के छन् एजेन्डा ?

लन्डन २९ सेप्टेम्बर २०२४ । बेलायतको विपक्षी कन्जरभेटिभहरू आइतबार वार्षिक सम्मेलनका लागि भेला भएका छन् । लेबर पार्टीले टोरीलाई सत्ताबाट हटाएको तीन महिनापछि मध्य इङ्ल्यान्डको बर्मिङ्घममा चार दिने बैठक आयोजना गरेको हो । सन् २००९

error: Content is protected !!