प्रवास तथा अन्तराष्ट्रिय

केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु, १६ जना गम्भीर घाइते

काठमाडौं ६ सेप्टेम्बर २०२४ । मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा बिहीबार राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले शुक्रबार बताएको छ । प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी हुँदा

बेलायतका प्रधानमन्त्री भन्छन्- इजरायलमा हतियार निर्यात निलम्बन ‘कानुनी निर्णय’

लन्डन ४ सेप्टेम्बर २०२४ । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले मानवीय कानूनको उल्लङ्घनमा प्रयोग हुनसक्ने डरले बुधबार आफ्नो सरकारले इजरायलमा हतियार निर्यात आंशिक रूपमा निलम्बन गर्ने कानुनी निर्णय गरेको बताएका छन् । सोमबारको ३५० हतियार निर्यात

विदेशमा रहेका नेपालीले उल्लासका साथ मनाउँन् तीज पर्व, कलाकारलाई भ्याइनभ्याइ

गण्डकी ४ सेप्टेम्बर २०२४ । गाउँसहरमा तीज पर्वको रौनक छाइरहँदा कलाकार पनि बेफुर्सदिला बनेका छन् । गत असारदेखि तीज गीत सार्वजनिक गर्न उछिनपछिन गरेका कलाकारलाई अहिले देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ छ । आयोजकले महिला कलाकारलाई

अमेरिकाबाट दुई नेपाली ‘रियालिटी शो’ घोषणा, बेलायतमा पनि अडिसन

न्युयोर्क १ सेप्टेम्बर २०२४ । सर्वाधिक पुरस्कार राशि भएका दुई नेपाली अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको छ । एक्रोन सहरको कोप्ले खेलमैदानमा नेपालका

किन जारी भयो जापानमा शक्तिशाली चक्रवातको चेतावनी ?

जापान २६ अगस्ट २०२४ । यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् । आँधीले बुधबार अमाम

थाईल्याण्डमा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु, विमान खोज्न ३०० भन्दा बढी तैनाथ

बैंकक २३ अगस्ट २०२४ । थाईल्याडको राजधानी बैङ्ककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले शुक्रबार जनाएका छन् । विमान बिहीबार चाचेओङ्साओ प्रान्तको जङ्गलमा खसी

संयुक्त राष्ट्रसङ्घको टोली मानवअधिकार उल्लङ्घनको समीक्षा गर्न बङ्गलादेशमा

ढाका २२ अगस्ट २०२४ । शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने विद्यार्थी नेतृत्वको प्रदर्शनका क्रममा भएका कथित मानवअधिकार उल्लङ्घनको अध्ययन गर्न संयुक्त राष्ट्रसङ्घको एक टोली बिहीबार बङ्गलादेश पुगेको छ । एक महिनाभन्दा बढी चलेको

कानुन संशोधन गरेर गैरआवासीय नेपाली नागरिकता व्यवहारिक बनाउन गृहमन्त्रीसँग एनआरएनएको आग्रह

काठमाडौं २१ अगस्ट २०२४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता व्यवहारिक नभएको भन्दै कानुन तथा नियमावली संशोधन गर्न आग्रह गरेको छ । अध्यक्ष डा. बद्री केसीको नेतृत्वको टोलीले मंगलबार गृहमन्त्री रमेश लेखकसँग

ह्यारिसलाई राष्ट्रपति स्वीकार्न अमेरिका तयार : पूर्वराष्ट्रपति ओबामा

न्यूयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतिको रुपमा स्वीकार्न संयुक्त राज्य अमेरिका तयार रहेको बताएका छन् । पूर्वराष्ट्रपति ओबामाले अमेरिकाको सिकागोमा आयोजित डेमोक्रेटिक पार्टीको महाअधिवेशनलाई मङ्गलबार सम्बोधन गदै

३७ वर्षीया पाएटोङ्टार्न सिनावात्रा थाइल्याण्डको दोस्रो महिला प्रधानमन्त्री

बैंकक १६ अगस्ट २०२४ । थाइल्याण्डमा ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रा शुक्रबार प्रधानमन्त्री बनेकी छन् । गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा

साना डुङ्गामा चढी एकै दिनमा ७०० भन्दा बढी बेलायत प्रवेश : गृह मन्त्रालय

लण्डन १२ अगस्ट २०२४ । प्रधानमन्त्री केइर स्टार्मरले सत्ता सम्हालेपछि पहिलो पटक आइतबार साना डुङ्गामा चढी एकै दिनमा ७०० भन्दा बढी आप्रवासीले ‘इङ्लिस च्यानल’ पार गरी बेलायती भूमिमा अवतरण गरेका छन् । समना डुङ्गामा च्यानल

बेलायतको लण्डनडेरीमा हिंसात्मक प्रदर्शन, १० प्रहरी घाइते

लन्डन ११ अगस्ट २०२४ । बेलायतको लण्डनडेरीमा आइरिस एकता पक्षधर युवाहरूले शनिबार रातभर गरेको दङ्गामा १० जना प्रहरी घाइते भएको उत्तरी आयरल्याण्डको प्रहरीले जनाएको छ । हिंसाका कारण प्रहरी अधिकारीहरु घाइते भएको डेरी सिटी र

error: Content is protected !!