प्रवास तथा अन्तराष्ट्रिय

गैरआवासीय नेपालीहरूलाई शेयरमा कारोबार गर्न पाउने नीतिगत व्यवस्था

काठमाडौं २३ नोभेम्बर २०२४ । अब गैरआवासीय नेपालीहरूले पनि शेयरमा लगानी गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ लाई संशोधन गर्दै गैरआवासीय नेपालीहरूलाई शेयरमा कारोबार गर्न पाउने नीतिगत

इजरायलका प्रधानमन्त्री नेतन्याहूविरुद्ध पक्राउ पुर्जी जारी

लन्डन २१ नोभेम्बर २०२४ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख मोहम्मद डीफविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आइसिसीको यो कदमले नेतन्याहूको गतिविधिलाई सैद्धान्तिक

अमेरिकी राष्ट्रपतिमा ट्रमको जित : बिटकोइन पहिलो पटक नयाँ रेकर्ड

लन्डन १० नोभेम्बर २०२४ । व्यापारीहरूले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा फर्काइ क्रिप्टोकरेन्सीका लागि राम्रो हुने अनुमान गरेसँगै बिटकोइन आइतबार नयाँ रेकर्ड उच्चस्तरमा पुगेको छ । यो डिजिटल मुद्राले आफ्नो इतिहासमा पहिलो पटक दिउँसो १२ः०० बजे

मगर संघ हङकङका अध्यक्ष यामबहादुर बुढाथोकी मगरको निधन

हङकङ ९ नोभेम्बर २०२४ । मगर संघ हङकङका अध्यक्ष भूतपूर्व भारतीय गोर्खा सैनिक यामबहादुर बुढाथोकी मगरको निधन भएको छ । भारतीय गोर्खा भूपू संघ हङकङका सल्लाहकार तथा संयोजक यामबहादुरको शनिबार ९ नोभेम्बर २०२४ मा निधन

पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट हुँदा १७ जनाको मृत्यु, दर्जनौं घाइते

पाकिस्तान ९ नोभेम्बर २०२४ । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्रहरी तथा चिकित्सकले बताएका छन् । क्वेटा रेलवे स्टेसनमा विस्फोटमा घाइते

विश्व प्रख्यात पर्यटन मेला ‘डब्लुटीएम’ लन्डनमा आयोजना, नेपाल सहभागी

काठमाडौँ ८ नोभेम्बर २०२४ । विश्व प्रख्यात पर्यटन मेला ‘वल्र्ड ट्राभल मार्केट–२०२४’ (डब्लुटीएम) मा नेपालले सहभागिता जनाउँदै विश्व पर्यटन उद्योगको ध्यानाकर्षण गरेको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजित डब्लुटीएममा सहभागिता जनाएको हो

अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित

काठमाडौं ६ नोभेम्बर २०२४ । अमेरिकाको नयाँ राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । उनी ४७ औं राष्ट्रपति बनेका छन् । ट्रम्पले डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति

बेलायतको प्रमुख प्रतिपक्षी कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी

लन्डन २ नोभेम्बर २०२४ । बेलायतको प्रमुख प्रतिपक्षी कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी ब्याडनोक चयन भएकी छन् । अन्तिम चरणको प्रतिस्पर्धामा केमी ब्याडनोक रोबर्ट जेनेरिकलाई पछि पार्दै शनिबार पार्टी नेतृ निर्वाचित बन्न सफल भएकी हुन्

काठमाडौँमा सकियो दुई दिने ‘साहित्यिक विश्व सम्मेलन’

काठमाडौं २९ अक्टोबर २०२४ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजनामा यही कार्तिक १० र ११ गते तदनुसार २६ र २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथ्यमा होटल आनन्द पशुपति गौशला काठमाडौँमा

काठमाडौँमा सुरु भयो एनआरएनए ‘ग्लोबल’सम्मेलन

काठमाडौँ २७ अक्टोबर २०२४ । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आइतबारदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले पानसमा दीप प्रज्वलन गरेर

काठमाडौँमा २७ र २८ अक्टोबरमा एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदै

काठमाडौँ २५ अक्टोबर २०२४ । ‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने नारासहित काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ‘ग्लोबल’ सम्मेलन हुने भएको छ । यही कात्तिक ११ र १२ गते (२७ र

सिन्धुपाल्चोकका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई एनआरएनएको राहत वितरण

काठमाडौं २२ अक्टोबर २०२४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाका पालिकाका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत प्रदान गरेको छ । बाढी तथा डुबानका कारण प्रभावितहरुलाई गैरआवासीय संघको तर्फबाट खाद्य सामाग्री,

error: Content is protected !!