संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा ’सिंथेटिक ड्रग्स’ विरुद्धको प्रस्ताव पारित
एजेन्सी १९ डिसेम्बर २०२३ । संयुक्त राष्ट्रसङ्घको महासभाले सोमबार ’सिंथेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कदम चाल्न आह्वान गर्ने प्रस्ताव पारित गरेको छ । सो प्रस्तावमा संयुक्त राष्ट्रसङ्घका सदस्य

