प्रवास तथा अन्तराष्ट्रिय

गाजाको विद्यालयमा आक्रमण, ५० जना मारिए

एजेन्सी १० नोभेम्बर २०२३ । गाजा शहरको एउटा विद्यालयमा शुक्रबार भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको अल-सिफा अस्पतालका निर्देशकले जनाएका छन् । गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कूल आसपासबाट आज बिहान स्कूललाई लक्षित

जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त

काठमाडौँ १० नोभेम्बर २०२३ । बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउँदै भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार

इजरायल–हमास द्वन्द्व सुरु भएयता गाजामा नौ हजार बढीको मृत्यु

एजेन्सी २ नोभेम्बर २०२३ । इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार

गाजामा ३ हजार ६४८ बालबालिकासहित ८ हजार ७९६ जनाको मृत्यु

एजेन्सी १ नोभेम्बर २०२३ । चरमपन्थी समूह हमास शासित स्वास्थ्य मन्त्रालयले बुधबार गाजामा अक्टोबर ७ यता मृत्यु हुनेको सङ्ख्या ८ हजार ७९६ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा २७१ जनाको मृत्यु भएको छ ।

चीनको बेइजिङमा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी

एजेन्सी ३० अक्टुबर २०२३ । चीनको राजधानी बेइजिङमा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी भएको छ । बेइजिङको चेतावनी प्रणालीमा दोस्रो ठूलो अरेन्ज अलर्ट शहरमा लगातार दुई दिनसम्म गम्भीर वा लगातार मध्यम वायु प्रदूषण

इजिप्टमा कार दुर्घटना हुँदा ३५ जनाको मृत्यु, ५३ घाइते

एजेन्सी २८ अक्टुबर २०२३ । इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा शनिबार भएका सवारी दुर्घटनामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५३ जना घाइते भएका इजिप्टको सरकारी अहराम पत्रिकाले जनाएको छ

गाजामा इजरायली हमलाबाट ७ हजार ३२६ प्यालेस्टिनीको मृत्यु

एजेन्सी २७ अक्टुबर २०२३ । गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते

अमेरिकामा बन्दूकधारीको आक्रमणमा परी २२ जनाको मृत्यु, ६० घाइते

एजेन्सी २६ अक्टुबर २०२३ । अमेरिकामा एक बन्दुकधारीले गोली हानी २२ जनाको हत्या गरेको छ । घटनामा ६० जना घाइते भएका छन् । मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म २२ जनाको

हमास-इजरायल युद्धमा संयुक्त राष्ट्रसंघका ३५ कामदारको मृत्यु

एजेन्सी २५ अक्टुबर २०२३ । गाजामा पछिल्लो २४ घन्टामा संयुक्त राष्ट्रसंघको प्यालेस्टिनी शरणार्थी एजेन्सीका ६ कामदार मारिएको राष्ट्रसंघले जनाएको छ । यो सँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका उक्त एजेन्सीका कामदारको संख्या ३५ पुगेको छ

बंगलादेशमा रेल दुर्घटना, १५ जनाको मृत्यु, १०० बढी घाइते

एजेन्सी २३ अक्टुबर २०२३ । बङ्गलादेशमा सोमबार दुई वटा रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बङ्गलादेशको किशोरगञ्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिए । बन्दरगाह सहर

इजरायलमा मारिएका तीन नेपालीको शव नेपाल ल्याइयो

काठमाडौं २२ अक्टुबर २०२३ । ७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर मारिएका १० नेपालीहरुमध्ये तीनजनाको शव नेपाल आइपुगेको छ । इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै नारायणप्रसाद

एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार, अध्यक्षको प्रतिबद्धतासँगै निर्वाचन विवाद निरुपण

काठमाडौँ २१ अक्टोबर २०२३ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आज २१ अक्टोबर २०२३ देखि कार्यभार सम्हालेको छ । कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो ।

error: Content is protected !!