प्रवास तथा अन्तराष्ट्रिय

गाजामा इजरायलले गर्यो पुन: आक्रमण, ३२ जनाको मृत्यु

एजेन्सी १ डिसेम्बर २०२३ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु हुनाको साथै दर्जनौं घाइते भएको गाजा पट्टीका चिकित्सा स्रोतहरूले शुक्रबार जनाएका छन् । गाजा पट्टीका थुप्रै क्षेत्रहरूलाई लक्षित गर्दै इजरायलीहरूले गरेको

कजाकिस्तानको छात्रवासमा आगलागी हुँदा १३ को मृत्यु

एजेन्सी ३० नोभेम्बर २०२३ । कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपत्कालीन स्थिति विभागले जनाएको छ । “आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु

भारतमा सुरुङभित्र फसेका मजदुरको १७ दिनपछि उद्धार

एजेन्सी २८ नोभेम्बर २०२३ । भारत उत्तराखण्ड राज्यको उत्तरकाशीमा सुरुङभित्र फसेका मजदुरको १७ दिनपछि उद्धार भएको छ । सुरुङमा फसेका ४१ मजदुरलाई एम्बुलेन्समा राखेर बाहिर निकालिएको बीबीसी हिन्दीले जनाएको छ । उनीहरुलाई स्वास्थ्य परीक्षण र

भारतमा चट्याङ लागेर १८ जनाको मृत्यु

एजेन्सी २७ नोभेम्बर २०२३ । भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा गरिएको थिएन

इजराइली सेनाले पश्चिम किनारमा आठ जनाको हत्या गरेको प्यालेस्टिनी मन्त्रालयको भनाइ

एजेन्सी २६ नोभेम्बर २०२३ । इजराइली सेनाले उसले कब्जा गरेको पश्चिम किनारमा २४ घन्टाको अवधिमा आठ प्यालेस्टिनीलाई मारेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ । जेनिनमा ठूलो सङ्ख्यामा सशस्त्र सवारी साधनसहित घुसपैठ गरेर इजराइली सेनाले पाँच

पाकिस्तानको एक सपिङ मलमा आगलागी हुँदा ११ जनाको मृत्यु

एजेन्सी २५ नोभेम्बर २०२३ । पाकिस्तानको व्यापारिक राजधानी कराँचीस्थित सपिङ मलमा शनिबार आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । दक्षिणी बन्दरगाह सहरस्थित छ तले भवनको चौथो

आफ्नै साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

लिस्बन २५ नोभेम्बर २०२३ । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु

हमास स्रोत भन्छ- ‘बन्धक, रेडक्रसलाई सुम्पियो’

गाजा २४ नोभेम्बर २०२३ । इजरायलमा गत अक्टोबर ७ को आक्रमणमा पक्राउ परेका केही बन्धकहरूलाई इजिप्ट हुँदै इजरायल फर्कनका लागि रेडक्रसलाई सुम्पिएको छ । “शुक्रबार साँझ केही बन्दीहरूलाई रेड क्रसलाई सुम्पिएको छ” स्रोतले उल्लेख गरेको

इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता

दोहा २२ नोभेम्बर २०२३ । इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ । “मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ

हमास नेता इस्माइल हानियेह भन्छन्- ‘गाजा युद्धविराम सम्झौता ‘नजिक’’

गाजा २१ नोभेम्बर २०२३ । हमास नेता इस्माइल हानियेहले इजराइलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकू समूहले चाँडै रिहा गर्ने आशा जगाएको

पाकिस्तानको वैदेशिक ऋणको आवश्यकता २५ अर्ब डलर तोकियो

एजेन्सी १९ नोभेम्बर २०२३ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालू आर्थिक वर्षका लागि पाकिस्तानको वैदेशिक ऋणको आवश्यकतालाई ३.४ अर्ब अमेरिकी डलरले घटाएर २५ अर्ब अमेरिकी डलर कायम गरेको पाकिस्तानको अङ्ग्रेजी दैनिक पत्रिका द एक्सप्रेस

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा एनआरएनए बद्री केसी समूहको स्वास्थ्य शिविर

फाइल फोटो काठमाडौँ १२ नोभेम्बर २०२३ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए–बद्री केसी समूह)ले भूकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको रिम्ना गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एनआरएनएअन्तर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा

error: Content is protected !!