बङ्गलादेशमा डेङ्गु सङ्क्रमणबाट ९ सय बढीको मृत्यु
एजेन्सी २५ सेप्टेम्बर २०२३ । बङ्गलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएकोमा ९०० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले आइतबार जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले


