प्रवास तथा अन्तराष्ट्रिय

बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, सङ्क्रमितको सङ्ख्या ८५ हजार भन्दा बढी

ढाका १४ अगस्ट २०२३ । बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको

२९ औं बिश्व आदिवासी दिवस बेलायतमा सम्पन्न: चिम्खोले काईला

२९ औं बिश्व आदिवासी दिवस बेलायतमा सम्पन्नचिम्खोले काईला – बेलायत १३ अगस्ट २०२३ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले २९ औं बिश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमहरु प्रस्तुत गरेर सम्पन्न गरेका छ । सो

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्या, देशभर सङ्कटकाल घोषणा

रोम १० अगस्ट २०२३ । राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि सङ्कटकाल घोषणा गर्नुभएको छ । “ राष्ट्रको सशस्त्र बललाई नागरिकको सुरक्षा, देशको

इटलीमा डुङ्गा दुर्घटना, ४१ आप्रवासीको मृत्यु

एजेन्सी ९ अगस्ट २०२३ । इटलीको द्विप लेन्पेडुसा नजिकै एउटा डुङ्गा दुर्घटना हुँदा ४१ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा बाँचेका चार जनाले स्थानीय मिडियासँग घटनाबारे कुराकानी गरेका छन् । दुर्घटनामा ज्यान जोगाएका प्रवासीले उद्धारकर्मीसँगको

​नेपालमा मगर र तामाङ आन्दोलनका घाइतेलाई पोर्चुगलबाट १ लाख सहयोग

काठमाडौं ८ अगस्ट २०२३ । तामाङ, मगरलगायत समुदायको सांस्कृतिक प्रचलनविरुद्ध अभिव्यक्ति दिने अधिवक्तालाई कारबाही माग गर्ने आन्दोलनका क्रममा घाइते भएकाहरुलाई उपचारका लागि पोर्चुगल नेपाली समाजबाट १ लाख ५ सय सहयोग उपलब्ध गराइएको छ ।  पोर्चुगल

आउँदो अक्टोबर १३ मा ‘मोना लब्लीहिल मिनि म्याराथन’ हुने

लन्डन ७ अगस्ट २०२३ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिले आउँदो अक्टोबर १३ मा ‘मोना लब्लीहिल मिनि म्याराथन’ गर्ने भएको छ । अध्यक्ष अम्मर छन्त्यालको अध्यक्षतामा ४ अगस्टमा बसेको सचिवालय बैठकले मोनाको

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय

एजेन्सी ५ अगष्ट २०२३ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले तीनवर्ष जेलमा बिताउनु पर्ने भएको छ । भ्रष्टाचारको आरोप लागेका खानलाई त्यहाँको अदालतले तीन वर्ष थुन्न आदेश दिएको हो । बीबीसीले जनाए अनुसार न्यायाधीशले खानलाई तत्काल

भारतको रुद्रप्रयाग पहिरोः तीन जनाको मृत्यु, नेपालीसहित सत्र बेपत्ता

नयाँदिल्ली ५ अगस्ट २०२३ । रुद्रप्रयाग पहिरामा परी तीन जनाको मृत्यु भएको तथा अन्य १७ जना हराइरहेका सरकारी अधिकारीहरूले शनिबार बताएका छन् । केदारनाथ धामभन्दा १६ किलोमिटर वर अवस्थित रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा शुक्रबार गएको पहिरामा

पाकिस्तानमा राजनीतिक सभास्थलमा बम विष्फोट, ३५ जनाको मृत्यु, २०० घाइते

एजेन्सी ३० जुलाई २०२३ । पाकिस्तानको कट्टरपन्थी राजनीतिक तथा धार्मिक समूह जमियत उलेमा इस्लाम-फजलका कार्यकर्ताहरूको र्‍यालीमा शक्तिशाली बम विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ । २ सय जना घाइते भएका छन् । अफगानिस्तानसँग सीमा

भारतको तमिलनाडुमा पटका उद्योगमा विस्फोट,आठ जनाको मृत्यु

एजेन्सी २९ जुलाई २०२३ । भारतको तमिलनाडु स्थित एक पटका उद्योगमा विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ । कृष्णगिरि जिल्लाको एउटा पटका उद्योगमा भएको विस्फोटमा परि आठ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्

बेलायतले आप्रवासी शरणार्थीलाई महङ्गा होटेलको सट्टा पालमा राख्ने

लन्डन २९ जुलाई २०२३ । बेलायत सरकारले आगामी महिनाहरूमा च्यानल पार गर्ने साना डुङ्गाहरुको सङ्ख्या बढ्न नदिन आप्रवासीहरूलाई पालमा राख्ने योजना बनाएको बेलायती सञ्चार माध्यमहरुले शुक्रबार जनाएका छन् । बेलायतको गृह मन्त्रालयले दुई हजार आप्रवासीलाई

साउदी अरबमा ६४ जनालाई मृत्युदण्ड

एजेन्सी २२ जुलाई २०२३ । साउदी अरबमा हालै कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको एक अधिकारवादी समूहले जनाएको छ । युरोपेली ‘साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स ९ईएसओएचआर०’ ले यस वर्षको पहिलो छ महिनामा ६१ जनालाई मृत्युदण्डको

error: Content is protected !!