प्रवास तथा अन्तराष्ट्रिय

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ४ हजार १३७ पुग्यो

एजेन्सी २० अक्टुबर २०२३ । इजरायलले प्यालेस्टिनी एन्क्लेभमा बमबारी गरेपछि गाजा पट्टीमा कम्तिमा ४ हजार १३७ व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । यसैगरी अक्टोबर ७ देखि जारी इजरायली हमलामा १३

एनआरएनएको अध्यक्ष पदमा बद्री केसी निर्वाचित

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा बद्री केसी निर्वाचित भएका छन् । काठमाडौंस्थित होटल सोल्टीमा भएको ११ औं विश्व सम्मेलनअन्तर्गतको निर्वाचनमा केसी अन्य दुई प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै अध्यक्ष

एनआरएनए अध्यक्ष पदमा श्रेष्ठलाई समर्थन गर्दै थापाको उम्मेदवारी फिर्ता

काठमाडौं १९ अक्टोबर २०२३ । गैर आवासीय नेपाली संघको २०२३–२०२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएकी रविना थापाले अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । वर्तमान अध्यक्ष थापाले

हमासका १० सदस्य र आर्थिक सहजकर्तामाथि अमेरिकाले लगायो प्रतिबन्ध

एजेन्सी १८ अक्टुबर २०२३ । इजरायलमा हमाससमूहले अचानक गरेको आक्रमणपछि द्वन्द्व चर्किरहेका बेला अमेरिकी अर्थ मन्त्रालयले बुधबार हमासका एक प्रमुख कमाण्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्तामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । गाजा, सुडान,

गाजा अस्पतालमा हवाई आक्रमणः सयौंको मृत्यु

गाजा १८ अक्टोबर २०२३ । गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।मङ्गलबार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा

सरकारले दिन थाल्यो गैरआवासीय नेपालीलाई नागरिकता

काठमाडौँ १७ अक्टोबर २०२३ । नेपाल सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का कार्यकारी अध्यक्ष बद्री

कङगोमा डुङ्गा दुर्घटना हुँदा २८ को मृत्यु, २६१ जना बेपत्ता

एजेन्सी १५ अक्टुबर २०२३ । उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को इक्वेटुर प्रान्तस्थित कङगो नदीमा डुङ्गा डुब्दा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य २६१ जना बेपत्ता भएको प्रान्तीय सरकारले आइतबार जनाएको छ । दुर्घटनास्थलको

इजराइलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको छ : चीन

बेइजिङ १५ अक्टोबर २०२३ । चीनले गाजामा इजराइलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले गाजामा नागरिकहरूको सामूहिक सजाय इजराइली सरकारले बन्द गर्नुपर्ने बताउनुभएको आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख

इजरायलमा हमासको आक्रमणमा सयभन्दा बढी विदेशीको मृत्यु भएको पुष्टि

एजेन्सी १४ अक्टुबर २०२३ । हमासले गत हप्ता इजरायलमाथि गरेको आक्रमणमा हताहत भएका वा बन्धक बनाइएकामध्ये सबैभन्दा बढी विदेशी अमेरिकी नागरिहरू रहेको जानकारी प्राप्त भएको छ । एएफपीले सम्बन्धित देशका राजदूताबास र विदेशमन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कअनुसार

हमास–इजरायल युद्धमा मृत्यु हुनेको संख्या तीन हजार नजिक, तीन लाख बढी विस्थापित

एजेन्सी १३ अक्टुबर २०२३ । प्यालेस्टाइनी हमास समूह र इजरायलबीच जारी युद्धमा मृत्यु हुनेको संख्या तीन हजार नजिक पुगेको छ । बीबीसीका अनुसार इजरायलले गाजापट्टीमा जारी राखेको हवाइ आक्रमणमा १५ सयभन्दा बढीको मृत्यु भएको छ

एनआरएनएमा बढ्यो चुनावी सरगर्मी, अध्यक्षका लागि ५ उम्मेदवार

काठमाडौँ १३ अक्टोबर २०२३ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ । स्थापनाकालदेखि नै प्रत्येक दुई वर्षमा महाधिवेशनमार्फत अन्तर्राष्ट्रिय समन्वय

इजराइलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो : सेना

जेरुसेलम ११ अक्टोबर २०२३ । इजराइल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु भएको इजराइलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बुधबार बताएका छन् । यो सङ्ख्या यसअघि बताइएको एक हजारभन्दा बढी हो । “मृत्यु

error: Content is protected !!