प्रवास तथा अन्तराष्ट्रिय

इजरायलमा हमासको आक्रमण जारी, इजरायलतर्फ १००८ र प्यालेस्टाइनतर्फ ८३० को मृत्यु

एजेन्सी १० अक्टुबर २०२३ । इजरायली हवाई हमलामा मारिएका प्यालेस्टिनीको संख्या ८३० पुगेको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले घाइतेको संख्या ४५ सय भन्दा बढि रहेको जनाएको छ । हमासले गरेको आक्रमणमा इजरायली पक्षमा मृत्यु हुनेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाकी गोल्डिनलाई

एजेन्सी ९ अक्टुबर २०२३ । महिलाको श्रम बजारका योगदानबारे गरिएको खोजका लागि अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । स्वीडेनको स्टकहोमस्थित रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजका महासचिव

हमास–इजरायल भिडन्तमा मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

एजेन्सी ९ अक्टुबर २०२३ । मध्यपूर्वमा चरमपन्थी प्यालेस्टिनी समूह हमास र इजरायलबीच लडाइँ हुँदा हालसम्म दुवै पक्षका गरी कम्तीमा ११ सय मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । चरमपन्थी समूह हमासको आक्रमणमा परेर

गाजा क्षेत्रमा युद्ध जारी : इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको मृत्यु

जेरुसेलुम ९ अक्टोबर २०२३ । प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रीपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको

इजरायल–गाजा आक्रमणमा सयौँको मृत्यु

जेरूसेलम ८ अक्टोबर २०२३ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिनुभएको छ । दशकौँ यताको सबैभन्दा

इरानी महिला नर्गेसलाई नोबेल शान्ति पुरस्कार

एजेन्सी ६ अक्टुबर २०२३ । इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उनी इरानको जेलमा छिन् । नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट

यस वर्षको नोबेल साहित्य पुरस्कार नर्वेका युन फोसालाई प्रदान गरिने

एजेन्सी ५ अक्टुबर २०२३ । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक युन ओलाफ फोसालाई दिने घोषणा गरिएको छ । नोबेल पुरस्कार समितिले ‘व्यक्त गर्न नसकिने कुरालाई उनले नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले’

क्वान्टम डट्समा अनुसन्धान गर्ने तीन वैज्ञानिकले पाए रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी ४ अक्टुबर २०२३ । यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम डट्समा खोज र अनुसन्धान गर्ने तीनजना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । नोबेल पुरस्कार समितिले बुधबार वैज्ञानिकहरू मौन्गी जी बावेन्डी, लुइस ब्रुस र अलेक्सी एकिमोभलाई

बङ्गलादेशमा डेङ्गुबाट एक हजार बढीको मृत्यु

एजेन्सी २ अक्टुबर २०२३ । बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ । डेङ्गुबाट उच्च

स्पेनको नाइटक्लबमा आगलागी हुँदा सात जनाको मृत्यु

एजेन्सी १ अक्टुबर २०२३ । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिणपूर्वी शहर मर्सियाको क्लबमा भएको आगलागीमा

थापा र शर्माले गरे एनआरएनएका अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौँ २८ सेप्टेम्बर २०२३ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापा र राजेन्द्रकुमार (आरके) शर्माले सङ्घको आसन्न ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । दुवै जनाले बिहीबार छुट्टाछुटै पत्रकार सम्मेलन

इराकमा वैवाहिक समारोहस्थलमा आगलागी हुँदा एक सय जनाको मृत्यु

एजेन्सी २७ सेप्टेम्बर २०२३ । उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका

error: Content is protected !!