प्रवास तथा अन्तराष्ट्रिय

मोरक्कोमा शक्तिशाली भूकम्प, ८ सय २० को ज्यान गयो, २ सय ५० जनाको अवस्था चिन्ताजनक

मोरक्को ९ सेप्टेम्बर २०२३ । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी शनिबार दिउँसोसम्म आठ सय २० जनाको मृत्यु भएको छ भने छ सय ७२ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये दुई सय पाँच

चीनमा रसायन कारखानमा ग्यास चुहिँदा दश जनाको मृत्यु

बेइजिङ ८ सेप्टेम्बर २०२३ । उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । घटना बिहीबार अपराह्न इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा

ब्राजिलमा समुद्री आँधीका कारण २२ जनाको मृत्यु

एजेन्सी ६ जुलाई २०२३ । ब्राजिलको दक्षिणी क्षेत्रमा शक्तिशाली चक्रवात ९समुद्री आँधी०का कारण भीषण वर्षा र बाढी आउँदा २२ जनाको मृत्यु भएको छ । सयौँ मानिस विस्थापित भएका छन् । मंगलबार तटीय क्षेत्रमा ठोक्किएको उक्त

प्लास्टिक प्रदुषण सम्झौताका लागि विश्व सकारात्मक दिशामा: संयुक्त राष्ट्रसङ्घ

एजेन्सी ५ सेप्टेम्बर २०२३ । संयुक्त राष्ट्रसङ्घले प्लास्टिक प्रदुषण सङ्कटसँग जुध्न बाध्यकारी सन्धिको पहिलो मस्यौदा सार्वजनिक गरेसँगै विश्वले प्लास्टिक प्रदुषण नियन्त्रणको दिशामा एक कदम अगाडि बढेको छ । सन् २०२४ को अन्त्यसम्ममा विश्वका १७५ देशले

भारतमा चट्याङ लागेर दश जनाको मृत्यु

एजेन्सी ३ सेप्टेम्बर २०२३ । भारतको ओडिसा राज्यका ६ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्यु भएको छभने अन्य तीन जना घाइते भएका छन् । राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा

इथियोपियाको अम्हारामा भएको झडपमा १८३ जनाको मृत्यु

एजेन्सी २९ अगस्ट २०२३ । इथियोपियाको अम्हारामा भएको झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । इथियोपियाको अम्हारा क्षेत्रमा जुलाई यता भएका झडपमा कम्तीमा १८३ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको

लेखक सिङ्जाङ्गोसहित चार जनालाई ‘इम्बिरी याङ्थाङ्वा’ अवार्ड

झापा २९ अगस्ट २०२३ । पछिल्लो समय चर्चामा आइरहेकी सिक्किमकी उदीयमान लेखक सन्ध्या सुब्बा सिङ्जाङ्गोले ‘इम्बिरी याङ्थाङ्वा’ अवार्डबाट सम्मानित भएकी छिन् । उनीसहित चार जना सर्जक एवम् अभियन्ता सो अवार्डबाट सम्मानित भएका हुन् । आइतबार

पाकिस्तानमा सडक दुर्घटनामा सात जनाको मृत्यु, एघार घाइते

एजेन्सी २७ अगस्ट २०२३ । उत्तरपश्चिम पाकिस्तानमा भ्यान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने ११ जना घाइते भएका छन् । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको मानसेरा जिल्लामा यात्री बोकेको एउटा भ्यान दुर्घटना हुँदा कम्तीमा

मगर संघ युकेले च्यारिटी डिनर आयोजना गर्ने

मगर संघ युकेले च्यारिटी डिनर आयोजना गर्ने जमुना पुन: सह-सम्पादक एभेरेष्ट टाइम्स युके बेलायत। मगर संघ युकेले च्यारिटी डिनर आयोजना गर्ने भएको छ। सो च्यारिटी सनिवार ३० सेप्टेम्बर २०२३ को दिन बेलायतको फार्नबोरोस्थिर स्यामुल कोडी

भारतको चन्द्रयान-३ सफलतापूर्वक चन्द्रमामा अवतरण

एजेन्सी २३ अगस्ट २०२३ । चन्द्रयान–३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ । चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण गराएर ऐतिहासिक सफलता रच्न

जापानबाट व्यवसायी घिसिङले एनआरएनए आईसीसी युवा संयोजक पदमा उम्मेदवारी दिने

जापान २१ अगस्ट २०२३ । जापानवासी व्यवसायी सुपेन्द्र घिसिङले गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि युवा संयोजक पदमा उम्मेदवारी दिनु हुने भएको छ ।  आगामी ३० असोजदेखि ३ कात्तिकसम्म (१७

हवाई टापुको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या एक सय माथि

लहाइना, १६ अगस्ट २०२३ । हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । हवाईका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या दोब्बर वा तेब्बरले बढ्नसक्ने

error: Content is protected !!