प्रवास तथा अन्तराष्ट्रिय

चीनमा सुरु भयो ११औँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’

बेइजिङ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ शनिबार चीनको ग्वाझाओमा औपचारिक रूपमा सुरु भएको छ। “हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ” भन्ने मूल ध्येयका साथ सम्मेलन आयोजना गरिएको हो ।

बेलायतको इस्ट ससेक्समा रेल दुर्घटना, २० जना घाइते, २ को अवस्था गम्भीर

लन्डन । बेलायतको इस्ट ससेक्समा यात्रुवाहक रेल लिकबाट बाहिरिँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । लन्डन भिक्टोरियाबाट ईस्टबोर्नतर्फ जाँदै गरेको साउदर्न रेलको १४:२४ बजेको सेवा बिहीबार अपराह्न

रास्वपा नेता गणेश पराजुली आयरल्याण्डमा, एनआरएनएको यूरोप सम्मेलनमा प्रमुख अतिथि

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुली गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन आयरल्याण्डको राजधानी डब्लिन आइपुगेका छन्। डब्लिनस्थित र्याडिसन होटलमा सोमबारदेखि दुई दिनसम्म सञ्चालन

अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन विदेशबाट फर्कने नेपालीलाई आग्रह

काठमाडौँ । नेपाल सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ । नेपाल प्रहरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा

निर्मल पुर्जासहित चार आरोहीको शव आधार शिविरमा

लन्डन । खोज टोलीले प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा र उनको टोलीका तीन सदस्यको शव हिमपहिरोमा परेर मृत्यु भएको हिमालको आधार शिविरमा पुर्‍याएको पाकिस्तानको अल्पाइन क्लबले बुधबार जनाएको छ । जुलाई ३०मा हिमपहिरो गएको थियो, जसले

एनआरएनए महिला विभागको विगत, वर्तमान र भविष्यबारे अन्तरक्रिया सम्पन्न

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् महिला विभागद्वारा आयोजित एनआरएनए वेविनार–ङ अन्तर्गत ‘महिला विभाग : विगत, वर्तमान र भविष्य’ विषयमा अन्तरक्रिया तथा आईसीसी र एनसीसीका महिला पदाधिकारीहरूबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। महिला

तमु समाज सिड्नीको अध्यक्षमा समिता गुरुङ, को-को भए चयन ? [सूची]

अस्ट्रेलिया । तमु समाज सिड्नीको अध्यक्षमा समिता गुरुङ चयन भएकी छन् । १ अगस्ट २०२६ मा भएको समाजको वार्षिक साधारणसभाबाट समिताको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उक्त नयाँ कार्यसमितिको कार्यावधि २०२६-२०२८ सम्म हुनेछ

विश्व कीर्तिमानधारी निर्मल पुर्जाको निधनले एनआरएनए स्तब्ध, श्रद्धाञ्जली व्यक्त [विज्ञप्तिसहित]

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन भएको खबरले आफूहरू स्तब्ध भएको जनाएको

ब्रोड पिक हिमालमा बेपत्ता निर्मल पुर्जाको अवस्था अझै अज्ञात,पुरबहादुर गुरुङसहित ४ को शव फेला

लन्डन । पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बिहीबारदेखि बेपत्ता भएका निर्मल पुर्जा (निम्सदाइ) को अवस्था अझै अज्ञात रहेको छ । शुक्रबार दिनभर खोजी गरिए पनि निम्सदाइ लगायत पर्वतारोहीहरुको अवस्था पत्ता लगाउन नसकिएको हो ।

राष्ट्रपतिसमक्ष एनआरएनए प्रतिनिधिमण्डलको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले सम्माननीय राष्ट्रपति समक्ष शिष्टाचार भेट गरी संघद्वारा आयोजना गरिने विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत गर्नुभएको छ। उक्त भेटमा संघका उपमहासचिव कृष्ण पोखरेल पनि सहभागी

विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ र दोहोरो करसम्बन्धी एनआरएनएको प्रस्तावमा सरकार सकारात्मक

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अघि सारेको विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना तथा दोहोरो करसम्बन्धी व्यवस्था कार्यान्वयनको प्रस्तावप्रति नेपाल सरकार सकारात्मक देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै विषय नेपालको आर्थिक विकास, ज्ञान हस्तान्तरण

सुनसरीको देवानगन्ज, सिरहालगायतका घटनाप्रति एनआरएनएको चिन्ता

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुनसरीको देवानगन्ज, सिरहालगायत स्थानमा भएका दुःखद घटना तथा त्यसपछि केही जिल्लामा विकसित विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले बिहीबार जारी विज्ञप्तिमा घटनामा

error: Content is protected !!