प्रवास तथा अन्तराष्ट्रिय

नेपालका बाढीपीडितको अवस्था बुझ्न एनआरएनए महिला उपाध्यक्ष राधिका गुरुङ (टीका) प्रभावित क्षेत्रमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)की महिला उपाध्यक्ष राधिका गुरुङ (टीका) ले बाढी प्रभावित परिवारसँग भेटघाट गरी उनीहरूको अवस्था र तत्काल आवश्यक सहयोगबारे जानकारी लिएकी छन्। भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको उत्तरगया गाउँपालिका–वेत्रावती वडा नं. ५

युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन यूकेको सभापतिमा पुष्पा राणा मनोनीत

लन्डन । विश्वभर रहेका नेपाली डायस्पोरालाई संगठित गर्ने उद्देश्यले स्थापना गरिएको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडिओ) यूकेको सभापतिमा पुष्पा राणा मनोनीत भएकी छन् । ५ सेप्टेम्बर २०२६ मा यूएनडिओ यूकेलाई संस्थाको नवौँ राष्ट्रिय संगठनका रूपमा

मर्दीखोला सेवा समिति हङकङद्वारा भोटेकोशी बाढीपीडितलाई ३ लाख ५० हजार रुपैयाँ सहयोग

मर्दीखोला सेवा समिति हङकङले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूका लागि ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाका अध्यक्ष भीमसेन गुरुङले उक्त जानकारी दिँदै मर्दीखोला सेवा समिति हङकङले बाढीपीडितहरूको राहत

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले दियो बाढीपीडितका लागि २० लाख, कसले कति दिए ?

काठमाडौं। भोटेकोसी बाढीपीडितका लागि स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वयन समितिले २० लाख रुपैयाँ प्रदान गरेको छ । समितिको समन्वयमा मातहतका संस्था तथा आबद्ध पदाधिकारीहरूको सहयोगमा उक्त रकम संकलन गरिएको हो । अन्तर्राष्ट्रिय समन्वय समितिअन्तर्गत राष्ट्रिय

बाढीपीडितको उद्धारदेखि स्वास्थ्य सेवासम्म एनआरएनएको राहत अभियान दशौँ दिनमा पनि निरन्तर

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत अभियान दशौँ दिनमा पनि निरन्तर जारी रहेको छ। अभियानअन्तर्गत नुवाकोटको तुप्चेमा

चिनियाँ परराष्ट्र मन्त्रालयका सहायकमन्त्रीद्वारा बेइजिङस्थित नेपाली दूतावासको भ्रमण र शोकपुस्तिकामा हस्ताक्षर

साभार – कार्यवाहक राजदूत महामहिम रोशन खनालको फेसबुकवाट बेइजिङ – २ सेप्टेम्बर २०२६ को दिन जनवादी गणतन्त्र चीनका परराष्ट्र मन्त्रालयका सहायकमन्त्री महामहिम साइ वेइले बेइजिङस्थित नेपाली राजदूतावासको भ्रमणको क्रममा शोकपुस्तिकामा हस्ताक्षर गर्नुभएको छ। सो अवसरमा

एनआरएनएको राहत अभियान नवौँ दिनमा पनि निरन्तर, नुवाकोटमा स्वास्थ्य शिविरदेखि अस्पताललाई डिजेलसम्म

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत अभियान नवौँ दिनमा पनि निरन्तर जारी रहेको छ। अभियानअन्तर्गत नुवाकोटमा बाढी प्रभावितका

एनआरएनए युगान्डाको ३५ लाखभन्दा बढीको राहत सहयोग गर्ने तयारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाले नेपालका बाढीपीडितका लागि ३५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको राहत सामग्री सहयोग गर्ने तयारी गरेको छ। रसुवा, नुवाकोट र चितवनका बाढीपीडितलाई लक्षित गर्दै टेन्ट, ग्यास चुल्हो, ग्यास सिलिन्डरलगायत

क्वान्टम ग्रुपद्वारा नेपालका बाढीपीडितका लागि १० लाख ७० हजार रुपैयाँ सहयोग

लन्डन । नाइजेरियास्थित औद्योगिक घराना क्वान्टम ग्रुपले नेपालका बाढीपीडितका लागि राहत १० लाख ७० हजार रूपैयाँ सहयोग गरेको छ। स्टिल, प्याकेजिङ, प्लास्टिक, पेपर, फुड प्रोसेसिङलगायतका उद्योग सञ्चालन गर्दै आएको क्वान्टम ग्रुपले एनआरएनए नाइजेरियामार्फत सहयोग गरेको हो ।

बेलायती मन्त्री पुगिन् नेपाल

लन्डन । बेलायतका इन्डो-प्यासिफिक मन्त्री ब्यारोनेस विन्टरटन नेपाल पुगेकी छन् । बाढीको चपेटामा परेको नेपाललाई सहयोगका लागि मन्त्री नेपाल आइपुगेको नेपालस्थित बेलायती राजदूतावासले जनाएको छ । ‘नेपालको साथमा बेलायत । बेलायतकी मन्त्री काठमाडौं आइपुग्नुभएको छ,’

६ दिनदेखि बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एनआरएनएको अभियान जारी, के के गरिए ?

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको अभियान मंगलबार छैठो दिन पनि निरन्तर जारी रहेको छ । २६ अगस्टमा तिब्बत क्षेत्रबाट

एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड हस्तान्तरण

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ। संघका अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले

error: Content is protected !!