
नेपालका बाढी प्रभावित क्षेत्रमा ब्रिटिस गोर्खा सैनिकको विशेषज्ञता उपयोग गर्न काउन्सिलर गुरुङको प्रस्ताव
लन्डन । पूर्वउपमेयर तथा काउन्सिलर लक्षबहादुर गुरुङले नेपालमा भूकम्पलगत्तै गोर्खा टोली परिचालन भएको स्मरण गर्दै यसपटक पनि ब्रिटिश गोर्खा सैनिकको विशेषज्ञताको उपयोगका लागि पहल गर्न नेपाली दूतावास लन्डनलाई आग्रह गरेका छन् । नेपालमा २६ अगस्टमा










