प्रवास तथा अन्तराष्ट्रिय

डेनमार्ककी प्रधानमन्त्रीद्वारा राजीनामा

एजेन्सी नोभेम्बर २ । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले राजीनामा दिएकी छन् । डेनमार्कमा भएको आम निर्वाचनमा उनको पार्टी सोशल डेमोक्र्याटले सबैभन्दा बढी मत प्राप्त गरेको छ । तर, बहुमत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएकी

युक्रेनीलाई बिजुली, पानीबाट वञ्चित गराउँदै रूस

किएभ  १ नोभेम्बर २०२२ । रूसले युक्रेनमाथिको आक्रमणलाई तीव्र गतिमा अघि बढाइरहेको छ । निरन्तरको क्षेप्यास्त्र आक्रमणबाट उत्तरपूर्वी शहर खार्किभ र चेर्कसीका आधारभूत भौतिक पूर्वाधारमा क्षति भएको छ । फलस्वरूप ८० प्रतिशतभन्दा बढी किएभका जनता

भारतको गुजरातमा झोलुङ्गे पुल चुडिंदा डेढ सयको मृत्यु, ५० बेपत्ता

एजेन्सी अक्टोबर ३१ ।     भारतको गुजरातमा एउटा झोलुङ्गे पुल चुडिंदा करीब डेढ सय जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता छन् । गुजरातको राजधानी अहमदावादबाट दुई सय किलोमिटर टाढा पर्ने मोर्बीस्थित मच्छुखोलामाथिको

दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा १५० भन्दा बढीको मृत्यु

सोल ३० अक्टोबर २०२२ । दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एक धार्मिक उत्सवमा भागदौड मच्चिँदा कम्तीमा १५० जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । ईसाई धर्माबलम्बीहरूले प्रत्येक बर्ष अक्टोबर ३१ मा मनाउने ‘हेलोवीन’मा

स्वर्गीय डा. ओम गुरुङको शाेकसभा सपन्न

स्वर्गीय डा.ओम गुरुङको शाेकसभा सपन्न २९ अक्टोबर, लन्डन । आदिवासी जनजाति आन्दोलनका बाैद्धिक नेता एबं पुर्ब महासचिब डा. ओम गुरुङको शाेकसभा भर्चुल तथा जुममार्फत सम्पन्न भएको छ । यस शोकसभा नेपाल आदिवासी जनजाति महासंघ युके,

फिलिपिन्स आँधीः ४७ जनाको मृत्यु, ६० जना बेपत्ता

मनिला  २९ अक्टोबर २०२२ । भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा

चीन र अमेरिका मिलेर शान्तिको बाटो खोल्नुपर्ने चिनियाँ राष्ट्रपति सीको प्रस्ताव

एजेन्सी अक्टोबर २७ । चीनका राष्ट्रपति सी जिनफिङले विश्व शान्ति र विकासको रक्षा गर्न चीन र अमेरिकाले मेलमिलापको बाटो खोज्नुपर्ने बताएका छन् । अमेरिकी अधिकारीहरूको ताइवान भ्रमण साथै रुस–युक्रेन युद्धलाई लिएर दुई देशहरू तनाव झेल्दै

प्रेस विज्ञप्ति: नेपाली राजदूतावास, लण्डन

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेशप्रसाद तिमिल्सिनाज्यूले संयुक्त अधिराज्यका हाउस अफ कमन्सका सभामुख सम्माननीय सर लिण्ड्से होयलसँग बेलायती संसद भवनमा भेटवार्ता गरेको सम्बन्धमा एउटा प्रेस बिज्ञप्ति जारि गरेको छ।            

हार्दिक समबेदना: बुद्ध सिङ थापा

हार्दिक समबेदना मेरो आत्मीय साथी तथा सम्दी राजा आर्मी नम्बर २११६५९३४ बुद्ध सिङ थापा ६ गोर्खा राईफल्सको आकस्मिक निधन भएको खबरले हामी स्तब्ध भएका छौं । यस दुखद घडीमा सोकसन्तप्त राजपरिवारजनमा धैर्य धारण गर्ने शक्ति

फिफा महिला विश्वकपमा अमेरिका-नेदरल्यान्ड्ससँग बराबरीमा

अकल्यान्ड २२ अक्टोबर २०२२ । संयुक्त राज्य अमेरिकाले शनिबार अकल्यान्डमा बराबरी खेलेपछि अस्ट्रेलिया र न्यूजिल्याण्डमा हुने २०२३ फिफा महिला विश्वकपमा आफ्नो समूहमा नेदरल्यान्ड्स, भियतनाम र प्ले अफ विजेतासँग प्रतिस्पर्धा गर्नेछ । अमेरिकाले जुलाईमा हुने फाइनल

इमरान खानलाई पाँच वर्षसम्म सार्वजनिक पद धारण गर्न रोक

एजेन्सी अक्टोबर २१ । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म निर्वाचनमा प्रतिष्पर्धा गर्न अयोग्य घोषणा गरेको छ । आयोगले सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको र सरकारमा हुँदा प्राप्त गरेको उपहार बिक्री

error: Content is protected !!