प्रवास तथा अन्तराष्ट्रिय

पुन मगर समाज युकेले नेपाल पुन मगर समाज केन्द्रिय समितिलाई आर्थिक सहयोग हस्तान्तरण

पुन मगर समाज युकेले नेपाल पुन मगर समाज केन्द्रिय समितिलाई आर्थिक सहयोग हस्तान्तरण अंग गर्बुजा – बेलायत पुन मगर समाज युकेले नेपाल पुन मगर समाज केन्द्रिय समितिलाई रु. २०१,००० (अक्षरुपी दुइ लाख एक हजार रुपैयाँ)

सिरियामा एक आवासीय भवन भत्कँदा १६ जनाको मृत्यु

एजेन्सी २३ जनवरी २०२३ । सिरियामा एक आवासीय भवन भत्कँदा १६ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । सिरियाको दक्षिणी प्रान्त अलेपोमा रहेको सात तले भवन भत्कँदा ५ बालबालिकासहित १६ जनाको ज्यान

मैले देखेको पत्रकार महासंग बेलायतको साधारण सभा

मैले देखेको पत्रकार महासंग बेलायतको साधारण सभा जयराम तामाङ २२ जनवरी २०२३ – बेलायत  | मेरो अतिनै महत्वपूर्ण कामलाइ थाँती राखेर साधारण सभा जाने निधो मैले निकै समय पहिले नै गरिसकेको थियो। आफू पदमा बसी

मगर संघ युके र युरोपका मगर संघहरुविच घनिभूत रुपमा अन्तरक्रिया कार्यक्रम सम्पन्न।  

२२ जनवरी २०२३ मगर संघ युकेका सातौ कार्यसमिति सन २१ जनुअरी २०२३ को दिन वेल्जिम लुवेनमा माघे संक्रान्ति को कार्यक्रम मनाउन विश्व मगर संघ बेल्जिम को निमंत्रनामा उपस्थित भएको थियो।  कार्यक्रममा मगर संघका अधक्ष्य श्रीमती

महिलालाई काम गर्न प्रतिबन्ध लगाउने निर्णयबारे पुनर्विचार गर्न ओआईसीको आग्रह

एजेन्सी २२ जनवरी २०२३ । इस्लामिक मुलुकहरुको अन्तर्राष्ट्रिय संस्था इस्लामिक सहयोग संगठन ओआईसीले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानलाई गैर सरकारी संस्थामा महिलालाई काम गर्न प्रतिबन्ध लगाउने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेको छ । ओआईसीले महिलालाई गैर

चीनमा एक सातामा कोरोना संक्रमणबाट १३ हजार जनाको मृत्यु

एजेन्सी २२ जनवरी २०२३ ।     चीनमा गत जनवरी १३ देखि १९ को बीचमा करिब १३ हजार जनाको कोभिड–१९ सङ्क्रमणको कारण मृत्यु भएको छ । गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार

तिब्बतमा हिमपहिरोमा परी २८ जनाको मृत्यु

एजेन्सी २१ जनवरी २०२३ । चीनको स्वशासित क्षेत्र तिब्बतको निङ्ची शहरमा शुक्रबार गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । हिमपहिरोमा परेकाहरुको उद्धार सकिएको र २८ जनाको ज्यान गएको तिब्बतका अधिकारीहरुलाई उद्धृत गर्दै चिनियाँ

न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

एजेन्सी १९ जनवरी २०२३ । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आगामी महिना राजीनामा दिने घोषणा गरेकी छिन् । उनले आफूले नेतृत्वका लागि पर्याप्त क्षमता नभएको उल्लेख पनि गरेकी छन् । अक्टोबर १४ मा हुन लागेको चुनाव

पोखरा विमान दुर्घटनाका मृतकहरुप्रति श्रद्धान्जलि अर्पण गर्न एनआरएनए यूकेको शोकसभा

  पोखरा विमान दुर्घटनाका मृतकहरुप्रति श्रद्धान्जलि अर्पण गर्न एनआरएनए यूकेको शोकसभा भरतमणि चोङ्बाङ उपाध्यक्ष तथा प्रवक्ता, गैर आवासीय नेपाली संघ युके, १८ जनवरी २०२३, लन्डन । पोखरा विमान दुर्घटनाका मृतकहरुप्रति श्रद्धान्जलि अर्पण गर्न एनआरएनए यूकेले मंगलबार

एनआरएनए यूकेले २९ जनवरीमा निशुल्क स्वास्थ शिविर गर्दै

एनआरएनए यूकेले २९ जनवरीमा निशुल्क स्वास्थ शिविर गर्दै भरतमणि चोङ्बाङ उपाध्यक्ष तथा प्रवक्ता, गैर आवासीय नेपाली संघ युके, १८ जनवरी २०२३, लण्डन । एनआरएनए यूकेले आउँदो २९ जनवरी आइतबार अर्को निशुल्क स्वास्थ शिविर गर्ने भएको

युक्रेनमा हेलिकप्टर दुर्घटना, १८ जनाको मृत्यु

एजेन्सी १८ जनवरी २०२३ । युक्रेनको राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर दुर्घटना हुँदा मन्त्री र बालबालिकासहित १८ जनाको मृत्यु भएको छ । बीबीसी नेपालीका अनुसार शिशु(शिक्षालयनजिकै दुर्घटना हुँदा युक्रेनका आन्तरिक मामिलामन्त्रीसहित १८ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुग्यो, ३२ वेपत्ता

एजेन्सी १७ जनवरी २०२३ । रुसले युक्रेनमा हालै गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेहरुको शव फेला पर्न थालेको छ । रुसले युक्रेनको दिनिप्रो शहरस्थित आवासीय भवनमा गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ४० जना पुगेको हो

error: Content is protected !!