भारतको बिहारमा चट्याङ लागेर २१ जनाको मृत्यु
एजेन्सी सेप्टेम्बर २० । भारतको पूर्वी राज्य बिहारको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । भारी बर्षासँगै चटयांङ पर्दा खेतीपातीमा ब्यस्त रहेका २१ जनाको मृत्यु भएको हो । बिहारका १० जिल्लामा चट्याङ