
पाकिस्तानमा रेल दुर्घटनामा परी उन्नाइसको मृत्यु, एक हजार २५६ घाइते
पाकिस्तान २ सेप्टेम्बर । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ । यहाँ केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका



