प्रवास तथा अन्तराष्ट्रिय

बीसीसी युकेले च्यारिटी डिनर नाईट आयोजना गर्दै

पूर्ण गुरुङ 17 Aug 2022. लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले वार्षिक परोपकारी रात्रिभोज अर्थात् च्यारिटी डिनर नाईटको आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बर ४ आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना गर्न लागिएको हो

सुडानमा आएको बाढीबाट ७५ जनाको मृत्यु

खार्तोम १७ अगस्ट २०२२ । सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । सो वर्षाको कारण यहाँ मङ्गलबार रातिसम्ममा कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ । केही दिनदेखि जारी रहेको वर्षा र

एनआरएनए यूके महासचिव खुशी लिम्बु बर्खास्त, कोषाध्यक्ष खरेललाई स्पष्टीकरण

भरतमणि चोङ्बाङ लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले महासचिव खुशी लिम्बुलाई बर्खास्त गरेको छ  । गत ६ अगष्टमा अल्डरसटमा सम्पन्न संस्थाको ११ औं वार्षिक साधारणसभाले लिम्बुलाई बर्खास्त गर्ने निर्णय गरेको हो । साधारणसभाको निर्णय

म्यानमारकी नेतृ सुकीलाई थप छ वर्ष जेल सजाय

एजेन्सी अगस्ट १६। म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सोमबार भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै थप छ वर्ष जेल सजाय तोकिएको छ । आङ सान सुकीलाई आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक जग्गा बजारभन्दा कम मूल्यमा

हार्दिक बधाई तथा शुभकामना: श्री केशर राना

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक श्री केशर रानाज्यु तनहुँ समाज युकेको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल भविष्य तथा

तिगेलाको “ह्याई चाइना इज नट रिप्लेसिङ अमेरिका” पुस्तक विमोचित

विश्वास दीप तिगेला – युके गत १४ अगष्ट २०२२ का दिन युकेको अल्डरसुट स्थित विश्वास दीप तिगेलाद्धारा लिखित ह्य चाइना इज नट रिप्लेसिङ अमेरिका पुस्तकको विमोचन भएको छ । युकेको लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले

बिसीसी युकेद्वारा चिल्ड्रेन समर क्याम्प आयोजना गर्दै

पूर्ण गुरुङ लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले ३ दिने चिल्ड्रेन समर क्याम्प आयोजना गर्ने भएको छ । २४, २५ र २६ अगष्टका दिन बिसीसी यूकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा चिल्ड्रेन समर क्याम्प आयोजना

२८ सौं बिश्व आदिवासी दिवस भब्य रुपले सम्पन्न

14 Aug 2022. जमुना पुन – बेलायत २८ सौं बिश्व आदिवासी दिवस बेलायतको अल्डर्सर्टस्थित प्यालेस रेस्टुरेन्टमा भब्य रुपले सम्पन्न भएको छ। यस दिवसलाई नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासी जनजाति महिला महासंघ युके, नेपाल

नेपाली ईसाइहरुको दक्षिण पश्चिम क्षेत्रीय संयुक्त संगति सम्पन्न

जयराम तामांग – बेलायत गत अगस्त १३ तारिख शनिबारको दिन सुइण्डनको फ्रेश्ब्रूक चर्चमा एन सिसि युकेसंग आबद्द रहेका नेपाली ईसाइहरुको दक्षिण पश्चिम क्षेत्रिय संयुक्त संगति भव्यताका साथ् सम्पन्न भएको छ। ९ वटा चर्चहरुको सयुक्त संगतिमा

चर्चमा आगलागी हुँदा इजिप्टमा ४१ जनाको मृत्यु

एजेन्सी अगस्ट १४ । इजिप्टको गिजा प्रान्तको एक कप्टिक चर्चमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अबु सिफिन

पाकिस्तानमा मनसुनी वर्षाबाट दशको मृत्यु, २६ जना घाइते

पाकिस्तान १४ अगस्ट २०२२ । पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ ।गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर अरु

बलिउड फिल्म ‘लाल सिंह चड्ढा’ विरुद्ध उजुरी दर्ता

एजेन्सी अगस्ट १३ । अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ विरुद्ध उजुरी दर्ता भएको छ । दिल्लीका एक वकिलले फिल्मलाई लिएर आमिर खान, प्यारामाउन्ट पिक्चर्स एक अमेरिकी फिल्म निर्माता कम्पनी र फिल्मका निर्देशक अद्वैत

error: Content is protected !!