
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युकेको अध्यक्षमा लक्ष्मण राना
लन्डन २६ अक्टोबर २०२२ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आठौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लक्ष्मण रानामगरको अध्यक्षतामा २२ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

