मनोरञ्जन

बलिउड फिल्म ‘लाल सिंह चड्ढा’ विरुद्ध उजुरी दर्ता

एजेन्सी अगस्ट १३ । अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ विरुद्ध उजुरी दर्ता भएको छ । दिल्लीका एक वकिलले फिल्मलाई लिएर आमिर खान, प्यारामाउन्ट पिक्चर्स एक अमेरिकी फिल्म निर्माता कम्पनी र फिल्मका निर्देशक अद्वैत

मिस नेपाल नर्थ अमेरिका २०२२ को उपाधि प्रत्युषा बोहरालाई

काठमाडौं साउन २३ । मिस नेपाल नर्थ अमेरिका २०२२ को उपाधि प्रत्युषा बोहराले जितेकी छन् । १४ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले बाजी मारेकी हुन् । आन्या थापा फस्ट रनरअप र दिव्या पन्त सेकेन्ड रनरअप घोषित

असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड

काठमाडौं साउन १९ । आगामी असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ हुने भएको छ । विभिन्न विधामा हुने अवार्डका लागि सहभागीले यही साउन मसान्तसम्म आवेदन दिन सक्ने आयोजक संस्था कर्णाली कलाकार समाज तथा कनका सुन्दरी

ऐतिहासिक चलचित्र Gurkha Beneath The Bravery बेलायतको बिभिन्न स्थानहरुमा प्रदर्शन हुदै : मधु गुरुङ

मधु गुरुङ – बेलायत June 2019 मा यस ऐतिहासिक चलचित्र Gurkha Beneath The Bravery को promotion & fund raising को लागी स्टलमा स्वयम सेवकको रूपमा सहभागी भएको थिए । चलचित्र क्षेत्रमा मेरो अनुभव र सोख

बेलायतमा पाँचौं लोकदोहोरी स्वर्णिम साँझ सम्पन्न

नगेन्द्र नेम्वाङ लन्डन २ अगस्ट २०२२ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको आयोजनामा जुलाई ३१ तारिखमा पाँचौं लोकदोहोरी स्वर्णिम साँझ सम्पन्न भएको छ । अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रमको पहिलो चरणमा

गोर्खा नेपाली सोसाइटी स्विण्डन्द्वारा दोस्रो भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न 

जयराम तामाङ – बेलायत गोर्खा नेपाली समाज स्विण्डन्द्वारा महिला र पुरुष दुवै टिमको दोस्रो भलिबल प्रतियोगिता यहि जुलाई ३० तारिख शनिबारको दिन भव्यताका साथ सम्पन्न गरेको छ। स्विण्डन स्थित न्यु कलेजको खेल मैदानमा सम्पन्न उक्त

पाँचौं लोक दोहोरी स्वर्णिम साँझको अन्तिम तयारी ।

मनसुन थापा मगर – बेलायत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाद्वारा आयोजना गरिएको पाँचौं लोक दोहोरी स्वर्णिम साँझको अन्तिम तयारी पूरा भएको छ । यही जुलाई 31 तारिख आइतबारको दिन अल्डरसटको एम्पाएर

बेलायतमा आइतबार हुने पाँचौं लोक तथा दोहोरी स्वर्णिम साँझको तयारी पूरा

लन्डन ३० जुलाई । राष्ट्रिय तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाद्वारा आयोजना गरिएको पाँचौं लोक तथा दोहोरी स्वर्णिम साँझको अन्तिम तयारी पूरा भएको छ । आइतबार जुलाई ३१ तारिखमा अल्डरसटको एम्पार हलमा हुन गइरहेको

खोटाङ कलाकार समाजले भदौ ४ मा काठमाडौंमा सांगीतिक साँझ गर्ने

काठमाडौं २८ जुलाई २०२२ । आउँदो भदौ ४ गते काठमाडौंमा ‘खोटाङ सांगीतिक साँझ २०७९’ हुने भएको छ । खोटाङ कलाकार समाजले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी पहिलो पटक सांगीतिक साँझ गर्न लागेको जानकारी दिएको

बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै चलचित्र ‘सोल अफ द कमान्डो’

काठमाडौं  २३ जुलाई २०२२ । गोर्खा सैनिकको जीवनकथामा आधारित चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन गर्ने तय भएको छ । ग्रयान्ड मास्टर राजकुमार राई अभिनीत उक्त चलचित्र आगामी अगस्ट २७ मा

बेलायतमा २४ जुलाईमा तोकिएको राजेश पायल राई एकल सांगीतिक साँझ स्थगित

लन्डन १९ जुलाई २०२२ । किरात राई यायोक्खा बेलायतले आउँदो २४ जुलाई २०२२ मा आयोजना गर्ने भनिएको राजेश पायल राई एकल सांगीतिक साँझ तथा सम्मान कार्यक्रम स्थगित भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी गरिसकिएको भए

छाउन थाले तीज गीत : राम्री नी हैन, छ्या भन्नी छैन

बागलुङ १९ जुलाई २०२२ । दश दिनमै ३० लाख बढी ‘भ्युज’ बटुल्दै तीज गीत ‘झमझम झम्काना’ युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा कायम छ । म्युजिक भिडियोले ६६ हजार लाइक पाएको छ भने छ हजार बढीले गीतमाथि टिप्पणी

error: Content is protected !!