मनोरञ्जन

बेलायतमा ५ जुलाईमा गायिका सोनी कुँवर क्षत्रीको अन्तिम सांगीतिक कार्यक्रम

लन्डन । चार महिनाभन्दा बढी समयदेखि बेलायत रहेकी गायिका सोनी कुँवर क्षत्रीको यही ५ जुलाईमा अन्तिम सांगीतिक कार्यक्रम हुँदैछ । आइतबार बेलुका ७ बजे ठमेल दोहोरी तथा ढिडो घर अल्डरसटमा अन्तिम सांगीतिक भेटघाट तथा बिदाइ

फेरि बेलायत आइन् लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी

लन्डन । लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी फेरि बेलायत आएकी छन् । उनी १ जुलाई २०२६ राति लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएकी हुन् । उनलाई बेलायतमा शालीग्राम डीसी, सरु घिमिरेलगायत आफन्तजनले स्वागत गरेका छन् । ‘छैटौँ टुबोर्ग

गुरुङ चलचित्रका पहिलो नायक प्रितम गुरुङले गरे डा.उषा गुरुङसँग विवाह

लन्डन । गुरुङ चलचित्रका पहिलो नायक प्रितम गुरुङले विवाह गरेका छन् । चलचित्रका लेखक, निर्देशक र निर्मातासमेत रहेका प्रितमले बुधबार डा.उषा गुरुङसँग लगनगाँठो कसेका हुन् । विवाहपछि सामाजिक सञ्जालमा फोटो पोस्टाउँदै प्रितमले लेखेका छन्, ‘जन्म,

बेलायतबाट नेपाल फर्किन् लोक तथा दोहोरी गायिका निरा थापा मगर

लन्डन । लोक तथा दोहोरी गायिका एवं मोडल निरा थापा मगर बेलायतको सांगीतिक भ्रमण सकेर नेपाल फर्किएकी छन् । बेलायतमा ६ महिना लामो बसाइपछि मंगलबार ३० जुन २०२६ मा निरा हिथ्रो एयरपोर्ट हुँदै स्वदेश फर्किएकी

मिस तामाङ समाज नेपाल गठन, अध्यक्षमा सफलता थिङ तामाङ

काठमाडौं । मिस तामाङ समाज नेपाल गठन गरिएको छ । मिस तामाङ समाज नेपालको कार्यलाई प्रभावकारी, व्यवस्थित तथा जिम्मेवारीपूर्ण ढंगले सञ्चालन गर्ने उद्देश्यले २०८३ असार १३ गते सफलता थिङ तामाङको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो

‘भ्वाइस अफ नेपाल’ सिजन ७ की विजेता नीताकुमारी थापा मगर बेलायत आउने पक्का

लन्डन । ‘भ्वाइस अफ नेपाल’ सिजन ७ की विजेता नीताकुमारी थापा मगर बेलायत आउने पक्का भएको छ । मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’मा प्रस्तुति दिन नीता बेलायत आउने निश्चित भएको अध्यक्ष लालबहादुर पुन (लालु)ले

बेलायतमा छायांकन गरिएको ‘आकाशैको झिलमिल तारा’ कौराह गीत रिलिज

लन्डन । बेलायतमा छायांकन गरिएको ‘आकाशैको झिलमिल तारा’ कौराह गीत रिलिज भएको छ । निरा थापा मगर र मनसुधन थापा मगरको आवाजमा सजिएको गीत मनसुधन थापामगर र निरा थापा मगरकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको

बेलायत आइन् चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङ

लन्डन । चर्चित लोकदोहोरी गायिका तथा तमु गुरुङ कलाकार संघको निवर्तमान अध्यक्ष शर्मिला गुरुङ बेलायत आएकी छन् । सांगीतिक कार्यक्रमका लागि गायिका गुरुङ बिहीबार बेलायत आएकी हुन् । उनलाई हिथ्रो एयरपोर्टमा चन्द्र गुरुङ, प्यारी आले,

चलचित्र ‘क्याप्टेन साब’को सकियो छायांकन

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को छायांकन सकिएको छ । दुई चरणमा गरेर छायांकन गरिएको चलचित्रको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो । पहिलो चरणको छायांकन गत वर्षको साउन १० गतेबाट सुरु गरिएको थियो । दोस्रो चरणको

यस्तो देखियो बेलायतमा ‘आकाशैको झिलीमिली तारा’ कौराह गीतको छायांकन [तस्बिरहरू]

लन्डन । बेलायतमा यही १४ जुन २०२६ आइतबार ‘आकाशैको झिलीमिली तारा’ कौराह गीतको छायांकन सम्पन्न भएको छ । निरा थापा मगर र मनसुधन थापा मगरको आवाजमा सजिएको गीतको छायांकन भव्य रुपमा सम्पन्न भएको हो ।

९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता-२०८३ नुवाकोटमा सम्पन्न

काठमाडौं । ९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता-२०८३ नुवाकोटमा सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा जेठ २९, ३० र ३१ गते विदुर-४, नुवाकोटको इमल प्रशिक्षण केन्द्रमा राष्ट्रिय रनिङ शिल्ड

‘झोर्ले हजुर’ गीत सार्वजनिक, विष्णु माझी र बाबुकृष्ण परियारको आवाज

काठमाडौँ । लोकप्रिय गायिका विष्णु माझी र गायक बाबुकृष्ण परियारको आवाज नयाँ गीत “झोर्ले हजुर” सार्वजनिक भएको छ । उक्त गीत शनिबार (जेठ ३०) गायक बाबुकृष्ण परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको

error: Content is protected !!