मनोरञ्जन

मिस नेपालको स्टेजले आत्मविश्वास बढाएको छ : प्रतियोगी कशिश सुब्बा लिम्बु

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी कशिश सुब्बा लिम्बुले मिस नेपालको यात्रा आफ्नो जीवनकै सबैभन्दा सुन्दर र परिवर्तनकारी अनुभव बनेको बताएकी छन् । ग्रान्ड फिनाले नजिकिँदै गर्दा उनले यस यात्राले आफूलाई चुनौतीहरूको सामना गर्न

मनिषा ग्लानको प्रस्तुतिमा ‘परदेशी’ गीत सार्वजनिक

काठमाडौं । मनिषा घलान (ग्लान)को प्रस्तुतिमा तयार भएको नयाँ गीत ‘परदेशी’ सार्वजनिक भएको छ। सन्जीव घिसिङ र जीतु लोप्चनको आवाजमा सजिएको उक्त गीत रिजन मोक्तान युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो । गीतमा रिजन मोक्तानको

बेलायतमा बालगायिका रुक्सना लिम्बुको एकल साँझ हुँदै

लन्डन । बालगायिका रुक्सना लिम्बुको एकल साँझ बेलायतमा हुने भएको छ । द भ्वाइस अफ किड्सको अन्तिम फाइनलिस्ट लिम्बुको आउँदो अगस्ट ८ तारिखमा आसफोर्डस्थित सिमोन चर्चमा एकल साँझ हुन लागेको हो । कार्यक्रम दिउँसो ४

बेलायतमा २५ जुलाईमा चर्चित लोक कलाकारको जमघटमा सांगीतिक साँझ हुँदै

लन्डन । बेलायतमा यही २५ जुलाईमा चर्चित लोक कलाकारको जमघटमा सांगीतिक साँझ हुँदैछ । अल्डरसटस्थित ठमेल दोहोरी एन्ड ढिडोघरमा ‘फोल्क बिट्स म्युजिकल नाइट’ आयोजना हुन लागेको हो । साँझ ७ बजेदेखि हुने कार्यक्रम नेपाली लोकसंगीत,

बेलायतका दुई सहरमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘जुनकिरी’

लन्डन । नेपाली चलचित्र ‘जुनकिरी’ बेलायतका दुई सहरमा विशेष प्रदर्शन हुने भएको छ। चलचित्रलाई जुनकिरी टिमको आयोजनामा तथा गोरखा जिल्ला गुरुङ समाज यूकेको सह–आयोजनामा प्रदर्शन गर्न लागिएको हो । आयोजकका अनुसार चलचित्रको पहिलो प्रदर्शन २०२६

नेपाली ओपन कन्सर्टको लागि मन्त्र ब्याण्ड र निता थापा मगर बेलायत आइपुगे

बुधवार २२ जुलाई २०२६ – बेलायत। नेपाली ओपन कन्सर्टको लागि मन्त्र ब्याण्ड र निता थापा मगर आज बिहान बेलायत आइपुगेको मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) ले जानकारी दिएका छन्। कलाकार हरुलाई स्वागत

अरूण थापाको २७औँ स्मृति दिवस :जहाँ गुन्जिए कालजयी गीतहरू

काठमाडौं । नेपाली सुगम सङ्गीतका मूर्धन्य प्रतिभा अरूण थापामगरको मङ्गलबार २७औँ स्मृति दिवस । विविध तवरबाट उहाँको सम्झना गरियो । नेपाल मगर विद्यार्थी सङ्घ, बागलुङले ‘अरूण स्मृति साँझ’ आयोजना गर्यो । जहाँ अरुणका कालजयी गीतहरू

बेलायतमा २७ जुलाइमा मिडल्यान्ड नेपाली मेला हुँदै, यी कलाकारले दिनेछन् प्रस्तुति

  लन्डन । बेलायतमा यही २७ जुलाईमा चौंथो मिडल्यान्ड नेपाली मेला नटिङहममा हुँदैछ । नेपाली समाज नटिङहम यूकेको आयोजनामा नेपाली मेला हुन लागेको हो । मेलामा स्थानीय कलाकारहरुका साथै नेपालमा राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारसम्मले

बेलायतमा गरिन् अभिनेत्री गौमाया गुरुङले विवाह [तस्बिरहरु]

लन्डन । अभिनेत्री गौमाया गुरुङले केही दिनअघि बेलायतमा विवाह गरेकी छन् । उनले प्रेमी दिवससँग विवाह गरेकी तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सोमबार पोस्ट गरेकी छन् । विवाह समारोहमा उनका आफन्त र परिवार सहभागी थिए ।

पुन मगर आमा समूह नृत्य प्रतियोगितामा बनौं आमा समूह पर्वत पहिलो, चिम्खोले समाज पोखरा दोस्रो

पोखरा । नेपाल पुन मगर समाज केन्द्रीय समितिको भ्रातृ संगठन पुन मगर संस्कृति सञ्चार तथा प्रतिभा उजागर समितिले आयोजना गरेको ‘पुन मगर आमा समूह नृत्य प्रतियोगिता २०८३’मा बनौं आमा समूह पर्वत पहिलो, चिम्खोले समाज पोखराले

गल्कोट समाज यूकेको निमन्त्रणामा लन्डन ओर्लिए चर्चित गायक विष्णु खत्री

लन्डन । चर्चित गायक विष्णु खत्री २० वर्षको अन्तरालमा फेरि बेलायत आएका छन् । गल्कोट समाज यूकेको निमन्त्रणामा गायक खत्री शुक्रबार १७ जुलाईमा बेलायत आइपुगेका हुन् । उनलाई एयरपोर्टमा गल्कोट समाज यूकेका अध्यक्ष विष्णु चालिसे,

error: Content is protected !!