
मिलन लामा र ज्ञानु परियारको स्वरमा ‘पतन्जलीको’ गीत सार्वजनिक
काठमाडौं । गायक मिलन लामा र गायिका ज्ञानु परियारको स्वर रहेको नयाँ गीत ‘पतन्जलीको’ सार्वजनिक भएको छ। शब्द तथा संगीत मिलन लामाकै रहेको उक्त गीत बिहीबार ११ जुन २०२६ मा दीप गुरुङ अफिसियल युट्युब च्यानलबाट










