डा.योगीले बेलायतवासी नेपालीबीच आउँदो शनिबार आफ्नो अनुभव बाँड्दै
पूर्ण गुरुङ, लण्डन । मनोक्रान्तिका अभियन्ता योग गुरु डा.योगी बिकाशानन्दले बेलायतवासी नेपालीबीच आफ्नो अनुभव बाँड्ने भएका छन् । कम्युनिटी एण्ड नेचर (क्यान) इन्टरनेश्नल, अल्डरसट इम्पावरमेन्ट ग्रुप र हिमालयन योगा स्टुडियो युकेको संयुक्त आयोजनामा आउँदो शनिबार




