स्वास्थ्य योग र ध्यान

बेलायतमा रेकी दीक्षा कार्यक्रम सम्पन्‍न

अल्डरसट, वैशाख ६ । बेलायतमा रेकी दीक्षा कार्यक्रम सम्पन्न भएको छ । १७ अप्रिल शनिबारका दिन हिमालयन योगा एन्ड रेकी मेडिटेसन स्टुडियो यूकेमा उक्त कार्यक्रम सम्पन्न भएको हो । दीक्षा कार्यक्रम बिहान ८ बजे सुरु

बेलायतमा भूतपूर्व गोर्खाहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

  लन्डन चैत २२ । बेलायतस्थित भूतपूर्व गोर्खाहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । अल्डरसट, फार्नबरो क्षेत्रका करिब १ सय भूतपूर्व गोर्खा परिवारलाई शनिबार सहयोग वितरण गरिएको पहलकर्ता गोर्खाली समाज यूकेका उपाध्यक्ष हेम गुरुङ

पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्‍चालनमा : ‘अब नेपालमै क्यान्सर उपचार’

काठमाडौं फागुन १७ । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका

पेटको उपचारका लागि पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

काठमाडौं फागुन ९ । पेटको उपचारका लागि पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आइतबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । डा. भट्टराई स्वास्थ्य उपचारका लागि नेपाल वायुसेवाको विमानबाट नयाँ

बेलायतमा एकैदिन कारोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु

लन्डन २८ माघ । बेलायतमा केही महिना अघिदेखि शुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरुपको भाइरसपछि मृत्यु हुनेको संख्यामा कमी आएको छैन । यहाँ यो भाइरसबाट मृत्यु हुनेको

कोरोनाबाट बेलायतमा मृत्यु हुनेको संख्या १ लाख १० हजार नाघ्यो, २४ घन्टामा ९ सय १५ को मृत्यु

लन्डन माघ २२ । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा बिहीबार थप ९ सय १५ जनाको निधन भएसँगै मृतकको संख्या १ लाख १० हजार

नेपालमा आइतबारसम्म ८८ हजार व्यक्तिले लगाए खोप

काठमाडौँ माघ १८ । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आइतबार पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश

अल्डरसट निवासी ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई बिनाअपोइन्ट्मेन्ट कोरोना खोप दिइने

लन्डन माघ १७ । बेलायतको अल्डरसट निवासी ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई बिनाअपोइन्ट्मेन्ट कोरोना खोप दिइने भएको छ । शनिबार ३० जनवरी २०२१ प्रात: पि सि एन (Primary care networks) डाइरेक्टर डा लुइस पेन र

बेलायतमा २१ दिने वेलनेस सेसन सफलतापूर्वक सम्पन्‍न

लन्डन माघ १७ । बेलायतमा आयोजना गरिएको २१ दिने वेलनेस सेसनको समापन गरिएको छ । कोभिड १९ (Covid-19) को विषम परिस्थितिमा कसरी मन, शरीर र आत्मालाई तन्दुरुस्त राख्न सकिन्छ भन्ने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रमको शुक्रबार

कोरोना भाइरसविरुद्ध लड्न डा योगी विकासानन्दका ‘१० भ्याक्सिन’ सुत्र

लन्डन माघ १० । मनोक्रान्तिका अभियन्ता योग गुरु डा. योगी विकाशानन्दले कोरोना भाइरसविरुद्ध लड्न ‘१० भ्याक्सिन सुत्र’ बारे जानकारी दिएका छन् । कम्युनिटी एण्ड नेचर (क्यान) इन्टरनेश्नल, अल्डरसट इम्पावरमेन्ट ग्रुप र हिमालयन योगा स्टुडियो यूकेले

पोखरामा ‘सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट’ सञ्चालनमा आउँदै

पोखरा १० माघ । सौन्दर्यको क्षेत्रमा बेग्लै पहिचान बनाएर सौन्दर्य पारखीको मन जित्दै आएकी सौन्दर्य विद् चिनु गुरुङले पोखरामा ‘सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट’ सञ्चालनमा ल्याउन लागेकी छन् । सौन्दर्य क्षेत्रमा २५ वर्षको लामो

‘मुख स्वस्थ्य रहे अधिकांश रोगबाट बचिन्छ’

तपाईं मुख स्वास्थ्यबारे कत्तिको सजग हुनुहुन्छ ? ख्याल गर्नुस् है मानव शरीरभित्र करीब ९० प्रतिशत रोग मुख स्वास्थ्य अर्थात् दाँतजन्य समस्याका कारण हुने गरेको विज्ञहरु बताउँछन् । मुख स्वास्थ्यको संवेदनशील दाँतको समस्यालाई सामान्य ठानेर हेलचेक्र्याँइ

error: Content is protected !!