स्वास्थ्य योग र ध्यान

बेलायतमा आगामी २८ जुलाईमा ‘अनलिस योर इनरसेल्फ’को छैटौं शृंखला

लन्डन २८ जुन २०२४ । बेलायतमा आगामी २८ जुलाई २०२४ मा ‘अनलिस योर इनरसेल्फ’को छैटौं शृंखला कार्यक्रम हुने भएको छ । ग्रेटर रस्मूर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङ नेतृत्वको माउसटेल वेब सर्भिसेस् अल्डरसटको आयोजनामा ‘अनलिस

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : नेपालका प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ २१ जुन २०२४ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् । विश्व योग दिवसका अवसरमा शुक्रबार भक्तपुरमाआयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन

इङ्ग्ल्यान्डमा १० र ११ वर्षका बालबालिकामा मोटोपन ३० प्रतिशतले बढ्यो

लन्डन १९ जुन २०२४ । सन् २००६ पछि इङ्ग्ल्यान्डमा १० र ११ वर्षका बालबालिकामा मोटोपन ३० प्रतिशतले बढेको छ । शताब्दीको सुरुआतपछि बालबालिकाको स्वास्थ्यमा यो दूरगामी गिरावटको भाग भएको बुधबार प्रकाशित एक प्रतिवेदनमा उल्लेख छ

मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्दबाट बेलायतवासीलाई जुन २ देखि महिनामा २ दिन प्रवचन

लन्डन ३१ मे २०२४ । मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्दले बेलायतवासीलाई महिनामा २ दिन प्रशिक्षण दिने भएका छन् । मनोक्रान्ति टीम युकेको पहलमा यही जुन २ तारिखदेखि डा. योगी विकाशानन्दले भर्चुअल जुममार्फत स्ट्रेस मेनेजमेन्टको विषयमा

बेलायतमा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा रोक लगाइने

लन्डन १६ मे २०२४ । बिहीबार प्रकाशित हुने नयाँ सरकारी प्रस्तावअनुसार इङ्गल्यान्डका विद्यालयहरूमा नौ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन शिक्षा र लिङ्ग पहिचान शिक्षामाथि प्रतिबन्ध लगाइने भएको छ । यसले प्राथमिक उमेरका स्कुले बालबालिकाका लागि

बोनम्यारो क्यान्सरबाट पीडित दीपक मगरद्वारा सहयोगको अपिल

काठमाडौं ११ अप्रिल २०२४ । तनहुँ जिल्ला देवघाट गाउँपालिका स्थायी ठेगाना भएका दीपक मगरले उपचारको लागि आर्थिक सहयोग गरिदिन सार्वजनिक अपिल गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफू विगत ९/१० वर्षदेखि बोनम्यारो

खोटाङ सेवा समाज बेलायतले जिल्लामा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट छ हजार जना लाभान्वित

खोटाङ ६ अप्रिल २०२४ । खोटाङ सेवा समाज बेलायतले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ स्थानमा आयोजित शिविरबाट छ हजार

खोटाङ सेवा समाज बेलायतद्वारा जिल्लाका ११ स्थानमा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ २९ मार्च २०२४ । खोटाङ सेवा समाज बेलायतले आफ्नो जन्मभूमि खोटाङका १० वटै स्थानीय तहका ११ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै छ । विशिष्ट स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सकको

दुर्गा प्रसाईँको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौं २५ मार्च २०२४ । झापास्थित बिर्तामोडमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय डा। कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया

‘नियमित जाँच गरे मुखसम्बन्धी रोगले जटिलता निम्त्याउँदैन’

काठमाडौँ ।‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ अर्थात् मुख स्वस्थ भए शरीर पनि चङ्गा हुन्छ । यो यस वर्षको विश्व मुखस्वास्थ्य दिवसको नारा हो । स्वस्थ मुख उचित पाचनका लागी आवश्यक छ, सर्वोत्कृष्ट पोषणका

दुवै मिर्गौला बिग्रिएर उपचाररत गायक खप्तरी मगरलाई ९ लाख ५४ हजार सहयोग

काठमाडौं १७ मार्च २०२४ । दुवै मिर्गौला बिग्रिएर उपचाररत लोकगायक प्रसाद खप्तरी मगरलाई ९ लाख ५४ हजार रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको छ । मगर संसार फोटो ग्यालरीले संकलन गरेको ९ लाख ५४ हजार ७

दाँतको अन्तर्राष्ट्रियस्तर उपचार सेवा नेपालमै

काठमाडौँ १२ फेब्रुअरी २०२४ । मानिसलाई सुन्दर बनाउने मुख्य काम दाँतले पनि गर्दछ । बाहिरी अङ्ग भएकाले पनि पहिलो नजर मासिनको दाँतमा नै पर्ने गर्दछ । दाँत सफा, चट्ट मिलेको र हाँस्दा राम्रो देखियो भने

error: Content is protected !!