नेपालमा डेंगुबाट २० जनाको मृत्यु, ३२ हजार बढी संक्रमित
काठमाडौं २८ सेप्टेम्बर २०२३ । नेपालमा डेंगु संक्रमणबाट यस वर्ष २० जनाको मृत्यु भएको छ । गत जेठदेखि आजसम्म डेंगु संक्रमणका कारण २० जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । देशभर



