स्वास्थ्य योग र ध्यान

मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्द पुरस्कृत

काठमाडौं १५ जनवरी २०२५ । राष्ट्रिय योग दिवस २०८१ का अवसरमा मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्द पुरस्कृत भएका छन् । उनलाई नेपाल यौगिक समाज नेपालले प्रदान गर्ने ‘नेपाल योग पुरस्कार २०८१’ बाट मंगलबार सम्मानित गरिएको

बेलायतमा मौलाउँदै मनोक्रान्ति, डा. योगी विकाशानन्द मेमा आउने तयारी

लन्डन ११ जनवरी २०२५ । पछिल्लो समय बेलायतमा मनोक्रान्ति दर्शन मौलाउँदै गएको छ । विगत ६ महिनादेखि गुरु डा. योगी बिकाशानन्दले दिँदै आएको प्रशिक्षण र शिविरमा सहभागिताले मनोक्रान्तिको फैलावट पुष्टि गरेको हो । डा. योगीले

मनोक्रान्ति टीम युकेको ज्ञान, योग र ध्यान शिविर जारी, डा. योगी विकाशानन्द प्रशिक्षक

लन्डन २४ डिसेम्बर २४ । मनोक्रान्ति टीम युकेको आयोजनामा भइरहेको ज्ञान, योग र ध्यान शिविरको आज मंगलबार तेस्रो दिनमा सञ्चालन हुँदैछ । मनोक्रान्ती प्रणेता गुरु डा. योगी विकाशानन्दले जुम भर्चुअलमार्फत प्रस्तुतिकरण दिइरहेको ५ दिने ज्ञान,

विश्वशान्तिका लागि योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ २१ डिसेम्बर २०२४ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताएका छन् । विश्व ध्यान दिवस, २०८१ का अवसरमा प्रधानमन्त्री तथा

म्याग्दीको चिमखोलामा स्वास्थ्य : पूर्वाधार थपियो, सेवा थपिएन

म्याग्दी ११ डिसेम्बर २०२४ । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएपछि पूर्वाधारमा स्वरुप फेरिएको छ । सुविधासम्पन्न भवनबाट सेवा लिन सर्वसाधारण र स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सहज भएको छ, तर पूर्वाधारमा

मनोक्रान्ति टीम यूकेद्वारा २२ डिसेम्बरदेखि ५ दिन ज्ञान योग, ध्यान योग आयोजना गर्ने

लन्डन १० डिसेम्बर २०२४ । मनोक्रान्ति टीम यूकेले यही २२ डिसेम्बरदेखि ५ दिन ज्ञान योग, ध्यान योग आयोजना गर्ने भएको छ । गुरु डा. योगी बिकाशानन्दको साथमा ज्ञान योग, ध्यान योग डिसेम्बर २२-२६ सम्म आयोजना

बेलायतमा प्रत्येक मंगलबार जीआरएनसीको भेटघाट र व्यायाम कार्यक्रम

लन्डन ५ डिसेम्बर २०२४ । बेलायतमा ग्रेटर रसमूर नेपाली कम्युनिटीले प्रत्येक मंगलबार भेटघाट र व्यायाम कार्यक्रम सञ्चालन गरिरहेको छ । क्यान इन्टरनेसनलको सहयोग र गोर्खा आमा समूहको सहकार्यमा गत १९ नोभेम्बरदेखि शारीरिक व्यायाम (ताइची) र

बेलायतवासी नेपाली समुदायलाई डा. योगी विकाशानन्दद्वारा हरेक शनिबार प्रवचन

लन्डन २९ नोभेम्बर २०२४ । बेलायतवासी नेपाली समुदायलाई मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्दले हरेक शनिबार प्रवचन दिइरहेका छन् । मनोक्रान्ति टिम युकेको आयोजनामा एक महिनादेखि प्रत्येक शनिबार स्थानीय समयअनुसार बिहान ७ बजे जुममार्फत डा. योगी

योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन नेपालका प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ  ३० अगस्ट २०२४ । नेपालका प्नधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गरेका छन् । जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि शुक्रबार आयोजित स्वजागरण कार्यक्रममा उनले योगमय समाजले शान्ति,

बेलायतमा छैटौँ ‘अनलिस योअर इनर सेल्फ’ कार्यक्रम सम्पन्न

लन्डन ३० जुलाई २०२४ । बेलायतमा छैटौँ ‘अनलिस योअर इनर सेल्फ’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । ग्रेटर रशमोर नेपाली कम्युनिटी युकेका अध्यक्ष मान गुरुङद्वारा सञ्चालित कार्यक्रम अल्डरसटस्थित डी लाउन्ज रेस्टुरेन्टमा २८ जुलाई २०२४ मा

क्यान्सरपीडित बालकको उपचारमा आर्थिक सहयोगको अपिल

काठमाडौं १० जुलाई २०२४ । इलाम रोङ गाउँपालिका–६ निवासी ब्लड क्यान्सरपीडित ८ वर्षीय डेनियल घिमिरेको उपचारमा आर्थिक सहयोग गर्न परिवारले आग्रह गरेका छन् । करिब २ महिनाअघि ब्लड क्यान्सर पत्ता लागेका डेनियल बीपी कोइराला मेमोरियल

मनोक्रान्ति टिम युकेको आयोजनामा १४ जुलाईमा डा. योगी विकाशानन्दसँग प्रवचन एवं कुराकानी

लन्डन १० जुलाई २०२४ । बेलायतको मनोक्रान्ति टिमको आयोजनामा यही १४ जुलाई २०२४ मा डा. योगी विकाशानन्दसँग प्रवचन एवं कुराकानी स्वर्ण अवसर हुँदै छ । बिहान ७ बजे उक्त कार्यक्रम जुममार्फत होने प्रशिक्षकद्वय नगेन्द्र नेम्बशङ

error: Content is protected !!