स्वास्थ्य योग र ध्यान

न्युजिल्याण्डमा चुरोट खरिदमा आजीवन प्रतिबन्ध

न्युजिल्याण्ड  १४ डिसेम्बर २०२२ । न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न

भारत नयाँदिल्लीमा वायुको गुणस्तर ‘अति खराब’

नयाँ दिल्ली १२ डिसेम्बर २०२२ । चिसो बढेसँगै राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको छ । नोएडामा

नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ६२ पुग्यो

काठमाडौं डिसेम्बर १ । नेपालमा डेंगु रोगको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । गत साउन महिनादेखि फैलिएको डेंगुबाट हालसम्म ५३ हजार ९ सय ५१ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

नेपालमा डेंगुबाट आज एकैदिन ३ जनाको मृत्यु

काठमाडौं नोभेम्बर २१ । नेपालमा डेंगुबाट आज एकैदिन ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुबाट आज ३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको

बेलायतमा नोभेम्बर अन्तिम साता चौथो ‘अन्लिस योइर इन्नर सेल्फ’ कार्यक्रम हुने

लन्डन १२ नोभेम्बर २०२२ । मानिसलाई कसरी सार्थक तथा अर्थपूर्ण जीवन जिउने भन्नेबारे फानबोरोमा यही नोभेम्बर अन्तिम साता चौथो ‘अन्लिस योइर इन्नर सेल्फ’ कार्यक्रम हुने भएको छ । नेपालमा चिरपरिचित साइकोलोजी कोच इन्द्र गुरुङ, मोहन

नेपालमा डेङ्गु संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं अक्टोबर २२ । नेपालमा डेङ्गुका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म डेङ्गुबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५

मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ ११ अक्टोबर २०२२ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले मानसिक स्वास्थ्यलाई विश्वव्यापी प्राथमिकतामा विषय बनाउन आग्रह गरेका छन् । उनले मानसिक स्वास्थ्यको उपचार एवम यसको रोकथामका लागि आवश्यक कार्यक्रमहरु निर्माण गरी प्राथमिकताका साथ

नेपालका ७६ जिल्लामा फैलियो डेङ्गु, ४४ को मृत्यु

काठमाडौं अक्टोबर १० । नेपालमा हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनस¬ङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

काठमाडौं अक्टोबर ४ । नेपालमा फैलिएको डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो । यो संख्या नेपालमा डेंगु संक्रमण

नेपालमा डेंगु संक्रमणबाट ३८ जनाको मृत्यु, संक्रमितको संख्या २८ हजार नाघ्यो

काठमाडौं सेप्टेम्बर २९ । नेपालमा डेंगु संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार बिहीबार २ जना संक्रमितको मृत्यु भएको हो। यस्तै डेंगुबाट संक्रमण हुने संक्रमितको संख्या पनि २८ हजार

नेपालमा भयाभय बन्दै डेंगु: एकैदिन १ हजार बढी संक्रमित थपिए, मृतकको संख्या ३२ पुग्‍यो

काठमाडौं सेप्टेम्बर २६ । नेपालमा देखिएको डेंगुको प्रकोपले महामारीको रुप लिन थालको छ । पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् । सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको

नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

काठमाडौं सेप्टेम्बर २४ । नेपालमा फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ । नेपालमा

error: Content is protected !!