सबै नेपालीलाई जोडेर अगाडि बढ्नुपर्छ: शिरोमणि आचार्य
लण्डन २४ जुन २०२३ । आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले जुनसुकै जातजाति, भाषाभाषी भए पनि सबै नेपालीलाई जोडेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताएका छन् । उनले योगले शारीरिक र मानसिक रुपमा निरोगी बनाउने मात्रै नभै


