Highlights

नेपालमा ९०२ सङ्क्रमित थप, २३ सय ‘डिस्चार्ज’

काठमाडौं २३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकभर ९०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ४८ हजार १३८ पुगेको छ । त्यस्तै पछिल्लो

फेरि बढे बेलायतमा कोरोना सङ्क्रमित, गएको २४ घन्टामा २ हजार ९८८ जनामा संक्रमण

लन्डन २२ भदौ । बेलायतमा फेरि पनि कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्न थालेको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्

इन्टेक १९९६ बाट भीसी विजेताको सालिक निर्माणमा २३०० पाउन्ड सहयोग

लन्डन । भूतपूर्व गोर्खा सैनिकहरुको समूह ‘इन्टेक १९९६’ ले प्रथम भीसी विजेता कुलबीर थापा अल्डरसटको प्रिन्सेस गार्डेनमा बनाउन लागिएको सालिकका लागि २ हजार ३ सय पाउन्ड सहयोग गरेको छ । मेजर जीत हमाल, क्याप्टेन दावानुरी

बितेको २४ घन्टामा नेपालमा १ हजार ७३६ डिस्चार्ज, ९७९ संक्रमित

काठमाडौं २२ भदौ । नेपालमा बितेको २४ घण्टामा १७ सय ३६ जनाले कोरोना निको भएर घर फर्केका छन् । सोमबार १७ सय ३६ ले कोरोनालाई परास्त गरेसँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या ३० हजार

नेपालमा २४ घन्टामा कोरोना अपडेट : ९८० मा संक्रमित, १ हजार ८१४ डिस्चार्ज

काठमाडौं २१ भदौ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ पुगेको छ । पछिल्लो २४ घण्टामा आइतबार नेपालमा थप ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल संक्रमित ४६ हजार २५७ पुगेको हो ।

तमुधिं यूके र ब्रन्कोबीच परोपकारी काममा सहकार्य गर्न छलफल

ब्रिगेडियर निक हिन्टनलाई तमुधिंको चिनो प्रदान लन्डन २१ भदौ । तमुधिं यूके र BRANNGO (Britain and Nepal NGO Network) बीच परोपकारी काममा सहकार्य गर्ने विषयमा छलफल भएको छ । तमुधिं भवन मिचेटमा शनिबार ५ सेप्टेम्बर

बेलायतमा पछिल्लो २४ घन्टामा थप १ हजार ९ सय ४० जना संक्रमित, १० जनाको मृत्यु

लन्डन २० भदौ । बेलायतमा पछिल्लो २४ घन्टामा थप १ हजार ९ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या गत मे अन्तिम साता यताकै सबैभन्दा बढी हो । गत मे २९

२४ घन्टामा नेपालमा १ हजार ४१ मा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ३२७ संक्रमित

काठमाडौं २० भदौ । नेपालभर थप १ हजार ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा काठमाडौं उपत्यकामा ३२६ सहित १

नेपाली राजदूत डा सुवेदी ब्रेकनमा सम्मानित, मेजर गुरुङ निवासमा रात्रिभोज

लन्डन २० भदौ । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी सम्मानित भएका छन् । नेपालको धम्पुस र ब्रेकनबीच मैत्री सम्बन्ध जोड्नका लागि मद्दत गरेको भन्दै राजदूत डा सुवेदीलाई ब्रेकन टाउन काउन्सिलले शुक्रबार सेप्टेम्बर ४

नेपालमा कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु, मृतकको संख्या २७१ पुग्यो, थप १३ सय ५९ मा संक्रमण

काठमाडौं १९ भदौ । नेपालमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप १४ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ४ जना

बागलुङको ढोरपाटन बाढीपहिरोमा मृत्यु हुनेको संख्या १४ पुग्यो, ४ जनाको सनाखत

बागलुङ १९ भदौ । बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा बुधबार रातिकोबाढी र पहिरोले मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय, मन्त्रिपरिषद्ले सिफारिस गर्न बाँकी

काठमाडौं १८ भदौ । नेकपाले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त

error: Content is protected !!